प्रमोद खरेल ले नायिका निरुता शाही ठकुरी लाई मन तिम्रो भनेपछी ।(भिडियो सहित )

२०७३ पुस १९ मंगलवार
Shikhar News Admin

प्रकाश योगी:

यस समय कि ब्यस्त मानिने नायिका निरुता शाही ठकुरी को अभिनय मा प्रमोद खरेल को आवाज मा मन को सन्देश मन तिम्रै हो बजार मा सार्बजनिक भयको छ ।गित मा लय शब्द युबराज बास्तोला को रहेको छ भने साजन बराल को निर्देशन मा रहेको म्युजिक भिडियो मा निरुता शाही ठकुरी र आर्या बस्याल ले अभिनय गरेका छ्न प्रदिप दाहाल को सम्पादन मा रहेको गित लाई सारदा म्युजिक ले बजार ब्यबस्थापन गरेको छ.