चर्चित गायिका मेलिना राई को स्वर मा रहेको लेक मा फुल्ने गित चर्चा कमाउदै । (भिडियो सहित )

२०७३ पुस १९ मंगलवार
Shikhar News Admin

प्रकाश योगी

पछिल्लो समयमा अत्याधिक ब्यस्त मानिने गायिका मेलिना राई को स्वर मा रहेको लेक मा फुल्ने लालीगुरास गित अत्याधिक चर्चा मा रहेको छ ।गित मा स्वर मेलिना राई लय शब्द उत्तम जंग लिम्बू उत्सब दाहाल को छयाङकन रहेको गित मा सम्पादन निसान घिमिरे ले गर्नु भयको छ । गम्भिर बिष्ट को कोरियोग्राप मा रहेको सो गित मा सान्न थापा र रिस्मा गुरुङ को अभिनय रहेको छ।