अहिले राति ११:०० को भरतपुर मत गणनाको ताजा अपडेट

२०७४ जेठ १४ आइतवार
NewsDesk ShikharNews

भरतपुर महानगर मत गणना ताजा  अपडेट यस प्रकार छ  ।
मतान्तर ७३३ देवीलाल ज्ञवालीको  अग्रता
वडा नम्बर १९ मा गणना भएको १८०९  मत ।
मेयर

एमाले देवीलाल ज्ञवाली – ४१६४१
माके रेणु दाहाल -४०९०८
उप मेयर
पावृती ४४६४८
दिव्य ३८०६९
वडा अध्यक्ष
रुख -५३८
सुर्य -४४१
हसियाँहथौडा-८३