” शिखर न्युजको बाढी पीडित राहत संकलनअभियान “

२०७४ साउन ३१ मंगलवार
NewsDesk ShikharNews
बाढी पीडितको सहयोगका लागी अपिल- तपाईं हामी मिलि यो बिपत घडीमा बाढी पीडितहरूको सहयोगार्थ एकजुट भै हातेमालो गरौ । शिखर मिडिया नेटवर्कले तराईलगायत मुलुकका विभिन्न भेगमा आयको बाढी पीडितलाई तत्काल राहत पुर्‍याउन ‘ शिखर न्युज बाढी पिडित राहत संकलन अभियान’ सुरु गरेको छ । यहाँहरुले नगद तथा जिन्सी ( खाद्यान्न,नयाँ लत्ता कपडा,औषधी ) लगायतका सामानहरु उपलब्ध गरएर  यस पबित्र अभियानलाई साथ दिनुहुनेछ भन्नि बिश्वास लिएका छौ । अभियानमा जम्मा भएको रकम र सम्पुर्ण सामग्री हरु  सर्वाधिक प्रभावित क्षेत्रमा सम्बन्धित जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत वितरण गरिने छ  ।
सहयोगको लागि  शिखर मिडिया नेटवर्क प्रा लिको   बैंक खाता :
Bank Name: Nepal  Investment Bank , Maharajgjung Branch.
Account Holder Name: Shikhar Media Network Pvt.ltd.
Account no :03801040253376
 इसेवा अकाउन्ट न. :  9851006040
 International Money transfer  मार्फत वा नगद तथा जिन्सी सामान सहयोगको   लागि निम्न ठेगाना मा निम्न ब्यक्ती  हरु सँग सम्पर्क गरी सहयोग गरिदुनु हुन अनुरोध गर्दछौ
Please contact with our authorized correspondent for further help:
Shikhar Media Network, Office phone no : 012297371
Dinesh Dhakal . Kathmandu : 9841920557
Manisha  Tripathi, Kathmandu, : 9860831000
Vijya Timilisna , Kathmandu,: 9841232685
Sumitra Thapa , Kathmandu:9841507803
Sudarshan KC , Kathmandu, : 9841454087
RB Khatri , Kathamndu, : 9851006040
Sita KC  , kathmandu : 9841186915
Suman Parajuli , Sidney Australia : +61402672266
Surya PD. Adhikari ; Chitwan : 9855050727
Sanjaya Acharya, UAE, Abu Dhabi phn : +971508695674
Mukunda Raj ojha New Jersey, USA +01-917 861 5047

 

यहाँहरुले गर्नु भएको सहयोगको बिबरण हामीले प्रतेक दिन यसै समाचार को तल प्रकाशित गर्ने छौ ! यहाँहरुले गर्नु भएको सानो सानो सहयोग ले धेरै ठुलो राहत हुन सक्छ,
आउनुहोस जती सक्छौ, आफ्नो ठाउँ बाट सहयोग गरौ

अहिले सम्म प्राप्त सहयोगको बिबरण :
1- RB Khatri-Shikhar Media Network, Sukedhara, Kathamndu
Donated Amount : 10000/- NRS
____________________________
2- Ram Tandan-Mercy Educational Consultency, Maharajgjung, Kathmandu
Donated Amount : 10000/- Nrs
____________________________
3-RK Raut-Vedic Academy, Balkot, Bhaktapur
Donated Amount : 10000/- Nrs
____________________________
4- Divisha Bashyal-World of Hair Beauty Salon ,Kathmandu mahal ,
Donated Amount : 5000 NRS
____________________________
5- Ambika Pd. luitel- SOFTECH FOUNDATION PVT.LTD.  Baneshwor, Kathmandu, Nepal
Donated amount: 11620 Nrs and Few goods and 1 tripal.
__________________________
6-बौद्ध  दर्शन विस्तार सेवा समाज कपन Kathmandu, nepal
Donated amount : 5555/- Nrs
____________________________
7- अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्युट भोटेबहाल, Kathmandu Nepal
Donated Amount : 5000 and  goods.