अर्घाखाँचीमा मतपत्र च्यातियाे




२०७४ मंसिर २१ बिहीवार
Newsdesk Shikharnews

अर्घाखाँची, २१ मंसिर अर्घाखाँचीको क्षेत्र नं १को मथुरा प्राविमा १३२भोट मतदान अघिकृतको हस्ताक्षर विना खसेकाले मतदाताहरुले च्याति दिएका छन् ।