देशभरिकाे अहिले सम्मकाे मतगणना अपडेट

२०७४ मंसिर २१ बिहीवार
Newsdesk Shikharnews
देशभरिकाे अहिले सम्मकाे मतगणना अपडेट

प्रदेश सभा सदस्य  भोजपुर क्षेत्र न। १ मा नेकपा एमालेका उम्मेदवार शेरधन राइले १०५८ मत त्यसै गरि नेपाली कांग्रेसका उम्मेदवार गोबिन्द बहादुर कार्कीले ५९८ मत प्राप्त गरेका छन ।

१२४७ मत गणना हुंदा रसुवाको अवस्था

लोकतान्त्रिक गठबन्धन स् ७ सय २१

वाम गठबन्धन स् ४ सय ४८

दार्चुला प्रारम्भिक मतपरिणाम अपडेट

दार्चुला प्रतिनिध सभा सदस्यमा

नेकपा एमाले  १४७२

नेपाली कांग्रेस  १२३१

नेकपा माओवादी  ३५

नया शक्ति १२ बदर ९१

गोरखा क्षेत्र न। २ अपडेट

नारायणकाजी श्रेष्ठ ९हसिया हथौडा० बाम गठबन्धन स् १६५

डा। बाबुराम भट्टराई ९आँखा० स् १३२

हुम्लाको अपडेट प्रतिनीधि सभा

नेपाली कांग्रेस  ९२३४० माओवादी ९ २५६ ० स्वतन्त्र९४३४० नयाँ शक्ति९४ ०

जनसमाजवादी ९१८३० रा।प्रपा,राष्टिवादी ९४० मत बदर १३८

बैतडीको प्रारम्भिक मत परिणाम   प्रतिनिधि सभा

बाम गठबन्धन स् ६५९ लोकतन्त्रिक गठबन्धन स् ५५४

प्रदेश सभा क

हरी मोहन भण्डारी काग्रेश ४११

आदित्य भट्ट ४११

एमाले ६६८ राप्रपा ५६८

बझाडको मतपरिणाम

प्रदेश सभा ख

बामगठबन्धन द्दघटढ काँगे्रस ढठट

बाजुराको नतिजा ९९२ गन्दा

प्रतिनिधिसभा

बामस् ४७७ काँग्रेस स् ४७७ नयाँ शक्ति स् १३

प्रदेश सभा क

बाम स् १०५५ काँग्रेस स् ३८५ नयाँ शक्ति स्

प्रदेश सभा ख

बाम स् ४५६ काँग्रेस स् ४६१ नयाँ शक्ति स् राप्रपा स् ६

लमजुङ अपडेट प्रदेश सभा क

७ सय १९ मत गन्दा

रुख स् ३६७ सूर्य स् ३०८ मसाल स् ३ हसियाँ तारा स् ७ आँखा स् ६ तराजु स् २ बदर स् २६

प्रदेश ख ९७२ मत गन्दा

रुख स् ४७६ सूर्य स् ४५३ आँखा ५ तराजु २ भर्याङ ३

म्याग्दीको पहिलो परिणम  प्रतिनिधि सभा

लोकतान्त्रिक गठबन्धनका खमबहादुर गर्वुजा खम्वीर स् १२१९

बाम गठबन्धन भुपेन्द्र थापा स् १४५१

प्रदेश सभा क

लोकतान्त्रीक गठबन्धनका भिमप्रसाद गौचन स् ५३८

बाम गठबन्धन बिनोद केसी स् ९०८ लोकतान्त्रिक गठबन्धन अमलाल फगामी स् ६५०

बाम गठबन्धन नरदेवी पुन स् ७५६

सिन्धुपाल्चोक अपडेट  प्रतिनिधि सभा १

अग्नि सापकोटा ( १५०३ मोहन बस्नेत( ६४६

प्रतिनिधि सभा २ पशुपतिशमशेर राना ( ५४३ शेरबहादुर तामाङ ( ४२३