मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी

२०७४ मंसिर २२ शुक्रवार
Newsdesk Shikharnews
मुस्ताङमा बाम गठबन्धनका उम्मेदवार विजयी

मुस्ताङ– मुस्ताङबाट बाम गठबन्धनले विजयीको खाता खोलेको छ । मुस्ताङ प्रदेश सभा क मा इन्द्रधारा विष्ट ११६७ मत सहित विजयी भएका छन् । विष्ट एमालेका उम्मेदावर हुन् ।

उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६ सय ५७ मत प्राप्त गरेका छन् ।