मध्यरातको अपडेटः दीपक मनाङ्गे जीततर्फ !

२०७४ मंसिर २२ शुक्रवार
Newsdesk Shikharnews
मध्यरातको अपडेटः दीपक मनाङ्गे जीततर्फ !

मनाङ – मनाङ ख का उम्मेद्वार दीपक मनाङ्गे विजय नजिक पुगेका छन् ।  उनले ९१८ मत पाएका छन् भने, उनका प्रतिद्न्दी नेपाली काँग्रेसका कम गुरुङले ७०५ मत पाएका छन् । अब बाँकी ३ सय मत मात्रै पाएका छन् ।