डोल्पा पनि शुरु भयो मतगणना, कसले कति पाए ?

२०७४ मंसिर २२ शुक्रवार
Newsdesk Shikharnews
डोल्पा पनि शुरु भयो मतगणना, कसले कति पाए ?

डोल्पा – डोल्पामा पहिलो चरणको मतपरिणाम सार्वजनिक  भएको छ । वामगठबन्धनको सुरुवाती अग्रतामा ६६ मतदान केन्द्र मध्ये ६ वटा मतदान केन्द्रको मतगणना  भएको छ ।

प्रारम्भिक मतपरिणामः
प्रतिनिधिसभा अन्तर्गत नेपाली काँग्रेस –२७७
बामगठबन्धनबाट एमाले ८४२