धादिङको पछीलो मत परिणाम !

२०७४ मंसिर २२ शुक्रवार
NewsDesk ShikharNews
धादिङको पछीलो मत परिणाम !

धादिङको पछीलो मत परिणाम !

धादिङ क्षेत्र नम्बर १ ,

प्रतिनधि सभा :

बाम गठ्बन्धनका साझा उमेदवार् भुमी त्रिपाठी :८४१३
नेपाली काङ्रेसका  बिस्वप्रसाद अर्याल : ४१५३

प्रदेश सभा:

बम गठ्बन्धनका साझा उमादवार राजेन्द्र पाण्डे : ४९८०

नेपाली काङ्रेसका मधु श्रेष्ठ : २०९९

बिहान ६:१५ सम्मको मतगणना