गोरखा १ अपटेड : हरि अधिकारी लम्कदै, चिनकाजी पछ्याउँदै

२०७४ मंसिर २२ शुक्रवार
Newsdesk Shikharnews
गोरखा १ अपटेड : हरि अधिकारी लम्कदै, चिनकाजी पछ्याउँदै

काठमाडौ – गोरखा १ को मतगणना हुदै गर्दा निकै कम मतान्तरले नेकपा माओवादी केन्द्रका हरि अधिकारी अगाडी छन् उनले ४ हजार ७ सय ७२ मत ल्याएका छन्, भने, नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठले ४ हजार ९ सय ३४ मत ल्याएका छन् ।  मत गणना जारी छ ।