उत्तर कोरियाले गर्याे आणविक र क्षेप्यास्त्र परिक्षण बन्द गर्न घाेषणा
२०७५ वैशाख ८ शनिवार
ललितपुर । ललितपुरको कुपण्डोलमा आइतबार बिहान टेम्पोको ब्रेक फेल हुँदा चार जना घाइते भएका छन् ।
बा १ ह ४१४५ नम्बरको टेम्पोको ब्रेक फेल भएर बाटो छेउमा रहेको फलामको रेलिङमा ठोक्किन पुगेको थियो ।
घाइतेहरुलाई तत्कालै नर्भिक अस्पतालमा उपचारका लागि लगिएको थियो ।
ट्राफिक प्रहरीका अनुसार एक जनाको टाउकोमा चोट लागेको छ भने अन्यलाई सामान्य चोटपटक लागेको छ ।