मैले भित्रको देखाए पनि बाहिरको देखाए पनि मिडियालाई के को चासो 

२०७४ माघ २९ सोमवार
Newsdesk Shikharnews

काठमाडाै, २९ माघ । मोडल तृष्णा बुढाथोकीले फेसबुकमा  नग्न तस्बिर  अपलाेड गरेकीछन् । सबैले देखाउछन् मैले किन नदेखाउने भन्दै मोडेल तृष्णा बुढाथोकीले आफ्नो फेसबुक पेजमा नांगो तस्वीर अपलोड गरेकी हुन।

तस्वीर अपलोड गरेर उनले भनेकी छिन् मलाई सानु तिम्रो कुराले केही फरक पर्दैन आखिर म तिर्सना नै हुँ । त्यसैगरी तस्वीरबारे सञ्चार माध्यममा आलोचना भएपछि उनले भनेकी छिन् ‘मैले भित्रको देखाए पनि बाहिरको देखाए पनि मिडियालाई के को चासो ?  मेरो स्वतन्त्रताको अधिकार हो ।