त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अागलागी




२०७४ फागुन १ मंगलवार
Newsdesk Shikharnews

काठमाडाै, १ फागुन ।  त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको कार पार्किंग क्षेत्रमा आगलागी भएको छ ।

आगलागीका कारण आन्तरिक र अन्तरार्ष्ट्रिय उडान रोकिएको त्रिवि अन्तरार्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताएका छन् । कार पार्किंग नजिकै आगलगी हुँदा विमानस्थलबाट हुने उडान तथा अवतरण रोकिन पुगेका छन् । चुरोट खाएर फाल्दा आगलागी भएको आशंका गरिएको छ । आगलागीबारे थप अुनसन्धान भइरहेको ठाकुरले बताए ।