EXCLUSIVE: बंगलादेशकाे बिमान Crash हुनुभन्दा केहिमिनेट अगाडिकाे भिडियाे

२०७४ फागुन २९ मंगलवार
Newsdesk Shikharnews

काठमाडाै, २९ फागुन । त्रिभुवन अन्तराष्टिय बिमानस्थलमा २८ गते दुर्घटना भएकाे यु एस बंगलाकाे बिमान दुर्घटना हुनु भन्दा केहि मिनेट अगाडि गगल फेदिबाट खिचेकाे उक्त बिमानकाे भिडियाे शिखरन्युजलाइ प्राप्त भएकाे छ ।

भिडियाेलाइ जनकराज बिस्टले खिचेका हुन ।

हेर्नुहाेस भिडियाेमा कसरि उडिरहेकाे थियाे जहाज ।

याे पनि पढ्नुहाेस 

विमान दुर्घटना Update: मृत्यु हुनेको संख्या ४९ पुग्यो

विमान दुर्घटना: मृतकको पोस्टमार्टम गर्न ४ दिन लाग्ने

 

 

(Modafinil)