राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित




२०७४ फागुन २९ मंगलवार
NewsDesk Shikharnews

काठमाडौं, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गरेकी हुन् ।

राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन सम्पन्न भएको थियो । भण्डारीले ३९ हजार २७५ मतभार पाउँदा राईले ११७३० मतभार पाएकी छन् ।