अामाकाे मुख हेर्ने दिन यसरी रूवाए शुसान्तले !






२०७५ वैशाख ३ सोमवार
Newsdesk Shikharnews

काठमाडाै, ३ वैशाख । अाज मातातिर्थ अाैँसी  अर्थात अामाकाे मुख हेर्ने दिन ।

अाजकै दिन लिखु सहयात्रीले  सबै अामाहरूलाइ सम्झीने गित बजारमा ल्याएका छन  ।

लिखु  सहयात्रीकै शव्द  र स्वर रहेकाे अामा बाेलकाे गितमा संगीत राजन खतिवडाले भरेका छन ।

शुसान्त खत्रीकाे अभिनय रहेकाे अामामा  उत्शव दाहालकाे काे छायांकन निशान घिमीरेकाे सम्पादन रहेकाे छ भने अर्जुन अधिकारीकाे डाइरेक्सन रहेकाे छ ।