चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
२०७५ फागुन ४ शनिवार
काठमाडौँ, ११ वैशाख । शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार १५.९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४२ बिन्दुले ओरालो लागेर २९४.६२ बिन्दुमा पुगेको छ ।
आज कूल १७० कम्पनीको १७ लाख १९ हजार ८०० कित्ता शेयर रु ७३ करोड ९२ लाख २२ हजार ५९ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ । आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार समूह २.८७ बिन्दुले बढ्दा बैंकिङ १५.८५, होटल ११.८३, विकास बैंक २७.७९, जलविद्युत् १३.१, फाइनान्स ९.९२, बीमा ७६, उत्पादन ९.९१, अन्य ६.८३, माइक्रोफाइनान्स १०.५१ बिन्दुले ओरालो लागेको छ ।
२०७५ फागुन ४ शनिवार
२०७५ फागुन ४ शनिवार
२०७५ फागुन ४ शनिवार
२०७५ फागुन ४ शनिवार
२०७५ फागुन ४ शनिवार
२०७५ फागुन ४ शनिवार
२०७५ माघ २९ मंगलवार
२०७५ माघ २९ मंगलवार
२०७५ फागुन ३ शुक्रवार
२०७५ फागुन ३ शुक्रवार
२०७५ फागुन ३ शुक्रवार
(Secretary, Central Committee at Federation of Nepali Journalists)
Shikhar news is a collection of innovative and powerful news brands that deliver compelling, diverse and visually engaging stories on your platform of choice.... more details