स्पा भनेको मसाजसेन्टर मात्र होईन मेडिकल उपचार पनि हो: मोहनराज पाण्डे (भिडियाेअन्तर्वाता)

२०७५ वैशाख २२ शनिवार
Newsdesk Shikharnews

काठमाडाै, २२ वैशाख । नेपाल स्पाका सिईओ मोहनराज पाण्डेले मान्छेहरुले स्पा व्यवसायलाई गलत तरीकाले ब्याख्या गर्ने गरेको बताएका छन ।

शिखरन्यूजको अन्तर्वातामा पाण्डेले यस्तो बताएका हुन ।
पाण्डेले स्पा भनेको मसाज सेन्टर हो भन्ने धारणा गलत भएको भन्दै स्पा मसाज सेन्टर  मात्र नभई मेडिकल उपचार गर्ने अस्पताल भएको बताए ।

काभ्रेपलाञ्चोक हुँदै काठमाडौको ठमेलमा नेपाल स्पा संचानल गरेका पाण्डे संगको अन्र्तर्वाता हेर्नुहोस ।

 

managed wordpress hosting