अनेरास्वबियु उदयपुरको ५४ औं स्थापना दिवसमा दिप प्रजोलन




२०७५ जेठ २ बुधवार
NewsDesk ShikharNews

अस्बिन खडका 
उदयपुर २ जेठ

अनेरास्वबियु उदयपुरले आज आफ्नो ५४ औं स्थापना दिवसको अवसरमा दिप प्रज्जोलन गरी मनाएको छ । अहिले साझ ठ बजे गाईघाटको पिपलचोकमा बिभीन्न कार्यकर्म र दिप प्रज्जोलन गरी आफ्नो ५४ औं दिवस स्थापना  मनाएको छ ।

कार्यक्रममा अनेरास्वबियु का जिल्ला स्तरीय नेताहरु ले शुभकामना का साथै अनेरास्वबियु पाट्टिको एउटा महत्वपुर्ण खम्वा भएको र यसबाट उत्पादन भएका नेता हरु नै भबिष्यका देशका कर्णधार हुने कुरा समेत बताएका छन।

Loading…