Category: विचार/ब्लग

प्रचण्ड र बाबुरामलाई पुर्बजनमुक्ति सेनाको प्रश्नै-प्रश्नहरुको चाङ

२०७४ पुस २६ बुधवार

प्रचण्ड र बाबुरामलाई पुर्बजनमुक्ति सेनाको प्रश्नै-प्रश्नहरुको चाङ

जमिनदारको खेत जोत्दा उठेको ठेला त छंदै थियो, जनयुद्धमा प्रचण्ड बाबुरामहरुको बन्दुक बोक्दा उठेका ठेलाहरुले कहिलै न्याय पाएनन । जमिनदारहरुले एक माना चामलमा ठेला उठाउने बनाए ! यता प्रचण्ड बाबुरामले माओवादी आन्दोलनलाई नै अयोग्य बनाएर प्रक्रियावादीहरुको संरक्षण गर्न पुगे ।...

विस्तृतमा पढ्नुस्

कता जाँदै छ महिला आन्दोलन ?

२०७४ पुस २६ बुधवार

कता जाँदै छ महिला आन्दोलन ?

बबिता बस्नेत संसदीय निर्वाचनका लागि राजनीतिक दलहरूले टिकट दिँदा महिलाको सङ्ख्या अत्यन्त न्यून भएपछि कतिले प्रश्न गरे– महिला आन्दोलन किन मौन ? उनीहरूको प्रश्न महिला अधिकारकर्मीले खै के गरे त भन्ने थियो । राजनीतिमा महिलाको ३३ प्रतिशत सहभागिता गराउन सफल...

विस्तृतमा पढ्नुस्

आफ्नै गढमा किन ढल्यो कांग्रेस ?

२०७४ पुस २४ सोमवार

आफ्नै गढमा किन ढल्यो कांग्रेस ?

धर्मेन्द्र झा प्रदेश नं. २ का आठ जिल्लामा सम्पन्न सबैखाले प्रत्यक्ष निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतपरिणामअनुसार सम्बद्ध दलले व्यक्ति तोक्न बाँकी छ । नेपाली काँग्रेसले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सय सिट जित्ने रणनीति बनाए पनि...

विस्तृतमा पढ्नुस्

किन बढ्दैछ अस्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या ?

२०७४ पुस २२ शनिवार

किन बढ्दैछ अस्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या ?

राजन घिमिरे (सिड्नी) एक महिनाभित्रै तीन विद्यार्थीले आत्महत्या गरेपछि अस्ट्रेलियामा रहेको नेपाली समाज झसङ्ग भएको छ । उच्चशिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका विद्यार्थीमा देखापवरेको मानसिक तनाव, विचलन र नैराश्यताका पाटाको खोजी गर्न थालिएको छ यतिबेला अस्ट्रेलियामा । सपनाको मुलुक हो...

विस्तृतमा पढ्नुस्

बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं

२०७४ पुस २१ शुक्रवार

बालकृष्ण ढुङ्गेललाई पूर्वजनमुक्ति सेनाको पत्र: एकदिन जेलको पर्खाल भत्काउन आउनेछौं

आदरणीय कमरेड बालकृष्ण, क्रान्तिकारी अभिवादन । गणतन्त्र ल्याएको आरोपमा जसरी तपाईँलाई गिरफ्तार गरिएको छ । जनताले आफ्नो भविश्यको फैसला आफै गर्ने व्यवस्था ल्याउन तपाईँले भूमिका खेलेकै कारण तपाईँलाई जेल हालिएका सारा श्रमजीविहरुले बुझेका छन् । उनीहरु तपाईँलाई सम्झँदै रातदिन रोइरहेका...

विस्तृतमा पढ्नुस्
Top