Category: बिजनेस समाचार

सुनको मुल्य ह्वात्तै बढ्यो, हेर्नुहोस् आजको मूल्य

२०७४ माघ ११ बिहीवार

सुनको मुल्य ह्वात्तै बढ्यो, हेर्नुहोस् आजको मूल्य

काठमाडौ, ११ माघ । आज (बिहीबार) सुनको मुल्य ह्वात्तै बढेको छ । प्रतितोला ६ सय रुपैयाँले बढेको हो । बुधबार सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको...

विस्तृतमा पढ्नुस्

भारत र चीनलाई उछिन्दै नेपाल: २२ औँ स्थानमा

२०७४ माघ ११ बिहीवार

भारत र चीनलाई उछिन्दै नेपाल: २२ औँ स्थानमा

काठमाडौँ, ११ माघ । नेपालले समावेशी विकास सुचाङक २०१८ मा दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुक भारत र चीनलाई पछाडी पारेको छ । यो सुचाङकमा नेपालले २२ औँ स्थान हासिल गरेको छ भने चीनले २६ र भारतले ६२ औँ स्थानमा...

विस्तृतमा पढ्नुस्

समन्वय नहुँदा सेजमा विद्युत् उपलब्ध गराउन समस्या

२०७४ माघ ७ आइतवार

समन्वय नहुँदा सेजमा विद्युत् उपलब्ध गराउन समस्या

काठमाडौँ, ७ माघ ।  उद्योग मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणबीच काममा समन्वय हुन नसक्दा भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् उपलब्ध गराउने कार्यतालिका पर धकेलिँदै गएको छ । प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा आगामी चैतभित्रमा विद्युत् उपलब्ध गराउने वचन दिए...

विस्तृतमा पढ्नुस्

नेपाललाइ विश्व बैंककाे सहयाेग

२०७४ माघ ७ आइतवार

नेपाललाइ विश्व बैंककाे सहयाेग

काठमाडौँ, ७ माघ ।  विश्व बैंकले नेपालको सामाजिक– आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न रु ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । बैंकले व्यावसायिक शिक्षा तथा तालीम परियोजना ( दोस्रो चरण), पशुपालन...

विस्तृतमा पढ्नुस्

बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा

२०७४ माघ ७ आइतवार

बजेटभन्दा २ खर्ब १८ अर्ब कम खर्च, तैपनि ४८ अर्ब घाटा

गत आर्थिक वर्ष ०७३-७४ मा सरकारले १० खर्ब ४९ अर्बको बजेट प्रस्तुत गरे पनि वास्तविक खर्च भने जम्मा ८ खर्ब ३१ अर्ब मात्रै भएको छ । सरकारले विनियोजन गरेभन्दा २ खर्ब १८ खर्ब रुपैयाँ कम खर्च हुँदा पनि सरकारले खर्चको...

विस्तृतमा पढ्नुस्
Top