1080×90

1080×90
 

Category: मनोरञ्जन समाचार

मिस इकलेज २०१९ को ताज एलिसाको शीरमा

२०७६ भदौ ३१ मंगलवार

मिस इकलेज २०१९ को ताज एलिसाको शीरमा

काठमाडौं। सिजन मिडियाले राजधानीमा बुधबार साँझ आयोजना गरेको ‘मिस इकलेज २०१९’ मा ललितपुरको क्यारेवियन कलेजमा अध्ययनरत १९ वर्षीया एलिसा श्रेष्ठले शीर्ष ताज जितेकी छन् साथै उनले मल्टीमीडीया अवार्ड र भिर्योस च्वाइस अवार्डपनि हात पार्न सफल भइन्। काठमाडौंको ह्वाइटहाउस इनटरनेशनल कलेजमा...

विस्तृतमा पढ्नुस्

आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर

२०७६ भदौ ३० सोमवार

आउँदो बिहीबार नेपाल आउँदै भारतीय गायक टोनी कक्कर

काठमाडौं। भारतीय गायक तथा कम्पोजर टोनी कक्कर नेपाल आउँने भएका छन। सि।एन।आई। इभेन्ट्सको तर्फबाट आयोजना हुन लागेको ‘टोनी कक्कर लाइभ इन नेपाल’मा टोनीले प्रस्तुति दिनेछन्।कार्यक्रम यहि ९सेप्टेम्बर १९० असोज २ गते अर्थात आउँदो बिहिबार ठमेलस्थित ‘क्लब फेरनहाइटमा’मा हुनेछ। भिजिट नेपाल...

विस्तृतमा पढ्नुस्

नेपाली नायिका परमिता तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दै

२०७६ भदौ ३० सोमवार

नेपाली नायिका परमिता तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दै

नेपाली नायिका परमिता आरएल राणा भारतीय तेलुगू चलचित्रमा मुख्य भुमिका निर्वाह गर्दैछिन् । उनले तेलुगू फिल्मका एक्सन सुपरस्टार गोपी चन्दसँग चलचित्र “बेनामे” मा स्क्रिन सेयर गर्दैछिन् ।परमिताको नयाँ चलचित्रको शुभमुहूर्त हैदरवादको मन्दिरमा गरिएको छ । चलचित्रलाई बिनु सुब्रह्मण्यमले निर्देशन गर्नेछन्...

विस्तृतमा पढ्नुस्

’ओस्कारले’ भारतीय फिल्म कलेजसँग सहकार्य गर्ने

२०७६ भदौ २९ आइतवार

’ओस्कारले’ भारतीय फिल्म कलेजसँग सहकार्य गर्ने

काठमाडौं ।  लामो समयदेखि फिल्मको ब्याचलर लेभलको कोर्स पढाउँदै आएको ओस्कार कलेजले भारतीय फिल्म कलेजसँग पठन पाठनमा सहकार्य गर्ने भएको छ। ओस्कार कलेजले केही दिनअघि भारतको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट , फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट र नेसनल स्कुल...

विस्तृतमा पढ्नुस्

राष्ट्रिय अवार्ड पाएपछि स्वस्तिमाको अभिनय कमजोर

२०७६ भदौ २६ बिहीवार

राष्ट्रिय अवार्ड पाएपछि स्वस्तिमाको अभिनय कमजोर

गत वर्ष प्रदर्शनमा आएको फिल्म “बुलबुल” ले नायिका स्वस्तिमा खड्कालाई सार्क फिल्म फेस्टिवलमा उत्कृष्ट अभिनेत्रीको जुरी अवार्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबाट उत्कृष्ट अभिनेत्रीको नेशनल अवार्ड प्रदान गराएको थियो । विनोद पौडेल निर्देशित फिल्ममा स्वस्तिमाले प्रमुख पात्रको भुमिका निभाएकी थिइन् ।...

विस्तृतमा पढ्नुस्
Top