1080×90

1080×90
 

Category: मनोरञ्जन समाचार

डिशहोमले ल्यायो नेपालकै पहिलो भोजपुरी च्यानल

२०७६ फागुन १६ शुक्रवार

डिशहोमले ल्यायो नेपालकै पहिलो भोजपुरी च्यानल

नेपाली टेलिभिजनको दुनियाँमा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको भोजपुरी च्यानल संचालनमा ल्याएको छ । बिगत लामो समय देखी नेपाली दर्शकको मनोरञ्जनको चाहाना लाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु संचालन गर्दै आएको छ । डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने...

विस्तृतमा पढ्नुस्

सलमान खानको हत्या योजनाको खुलासा

२०७६ फागुन ११ आइतवार

सलमान खानको हत्या योजनाको खुलासा

मुम्बई, फागुन ११ । बलिउड अभिनेता सलमान खानलाई मार्ने योजनाको खुलासा भएको छ । उनको हत्याको लागि सुपारी लिएका गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेपछि उनको हत्याको योजना सार्वजनिक भएको हो । राजस्थानका कुख्यात शुटर रविले सन् २०१८...

विस्तृतमा पढ्नुस्

पारश–सोनिकाको किस, सोनिकालाई दिए महंगो उपहार

२०७६ फागुन ६ मंगलवार

पारश–सोनिकाको किस, सोनिकालाई दिए महंगो उपहार

पारशले सोनिकालाई हिराको हार गिफ्ट दिएका छन् । पारशले गिफ्ट दिनासाथ सोनिकाले उक्त हार गलामा लगाएकि थिइन् । हसिलो मुद्रामा बर्थडे पार्टीमा देखिएका पारश सोनिकाको हरेक गतिविधिमा रमाइरहेका थिए । सोनिकाले पनि पारशलाई विशेष महत्व दिएकि थिइन् । उनले पहिलो...

विस्तृतमा पढ्नुस्

अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)

२०७६ फागुन ५ सोमवार

अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)

काठमाडौं। विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका हुन् । हलिउड...

विस्तृतमा पढ्नुस्

दोस्रो रोड सेफ्टी फिल्म फेस्टिभल सम्पन्न

२०७६ फागुन ४ आइतवार

दोस्रो रोड सेफ्टी फिल्म फेस्टिभल सम्पन्न

काठमाडौं । सेफ स्कुल नेपाल र नेपाल अटोमोबाइलस एसोसिएसन (नासा) को आयोजनामा दोस्रो काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिवल सम्पन्न भएको छ । रसियन कल्चर सेन्टरको हलमा सम्पन्न फेस्टिभलकोे शुभारम्भ सांसद रंगमती शाहीले गरेकी थिइन् । कार्यक्रममा पूर्व डीएसपी विपिन गौतमले...

विस्तृतमा पढ्नुस्
Top