Category: कला/साहित्य

मिसन स्याउ

२०७५ असोज ९ मंगलवार

मिसन स्याउ

मलाई उनीसँग जोडिन हतार थियो तर उनलाई मबाट छुटिन हतार भइसकेछ । समय हो समयसँग कसैले पौँठेजोरी खेल्न खोज्नु त्यो मुर्खतामात्र होइन महा मुर्खता हो । त्यत्तिकैमा उनी रिसाइन् । सायद उनलाई मेरो यथार्थता खल्लो भइसकेको थियो । भावनाहरु उनलाई...

विस्तृतमा पढ्नुस्

‘बैशाखी उठाए पनि मान्छे चाहीँ नमारेस है’

२०७५ असोज ८ सोमवार

‘बैशाखी उठाए पनि मान्छे चाहीँ नमारेस है’

काठमाडौँ, १४ असोज । एउटा भर्खरै विद्यालय पढ्दै गरेको बालक जो जनयुद्धमा होमिन्छ । पहिले किताब र झोलामा रमाउने उसलाई विस्तारै बैशाखी (बन्दुक) सर्वप्रिय लाग्न थाल्छ । अर्को पात्र जो देशको मुहार फेर्न भनी क्रान्तीको बाटो रोज्छ । तर उसका...

विस्तृतमा पढ्नुस्

एकादेश र राजकुमारी ‘जालिनी’ !

२०७५ असोज ६ शनिवार

एकादेश र राजकुमारी ‘जालिनी’ !

काठमाडाैँ, ६ असाेज । एकादेश, जहाँ एउटा क्रुर राजा हुन्छ । जुन कुराको बोध उसलाई कहिल्यै हुँदैन । र जनता हुन्छन् राजाका आज्ञाकारी । राज्य, राज्यको राजा र राजाका प्रजाको वरीपरी घुमेको नाटक हो, 'जालिनी' । त्यस्तो राज्य जहाँ राजको...

विस्तृतमा पढ्नुस्

साहित्यका क्षेत्रमा योगदान दिएका स्रष्टा सम्मानित !

२०७५ भदौ २६ मंगलवार

साहित्यका क्षेत्रमा योगदान दिएका स्रष्टा सम्मानित !

बेँसीशहर, २६ भदौ । लोककला, संस्कृति तथा साहित्यका क्षेत्रमा योगदान गरेवापत केही स्रष्टालाई आज सम्मान गरिएको छ । लमजुङको पहिलो पत्रिका ‘अन्तरङ्ग’ साप्ताहिकले आफ्नो २७ औँ वार्षिकोत्सवमा पल्लव साहित्य प्रतिष्ठान चितवनका अध्यक्ष गोर्खे साइँलो, ठाडोभाका लोककला प्रतिष्ठान नेपाल लमजुङका संरक्षक...

विस्तृतमा पढ्नुस्

‘बस स्टप’ नाटक प्रदर्शन

२०७५ भदौ २५ सोमवार

‘बस स्टप’ नाटक प्रदर्शन

भद्रपुर, २५ भदौ । परिवर्तन नाचघर झापाले ‘बस स्टप’ नाटक प्रदर्शन गरेको छ ।काँकडभिट्टास्थित नाचघरको आफ्नै हलमा गत सोमबारदेखि शुरु भएको उक्त नाटक प्रदर्शनीको हालसम्म आठ सयभन्दा बढीले अवलोकन गरिसकेका छन् । नाटक अवलोकन गर्नेमा विद्यार्थी, शिक्षकदेखि सहायक प्रमुख जिल्ला...

विस्तृतमा पढ्नुस्
Top