Category: कला/साहित्य

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

२०७५ वैशाख २९ शनिवार

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

पोखरा,२९ बैशाख राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीले शनिवार नयाँ वर्ष २०७५ सालको शुभकामना आदान प्रदान सहित नयाँ वर्षको भित्तेपात्रोको समेत लोर्कापण गरेको छ ।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्की द्धारा प्रकाशित नयाँ वर्ष २०७५ सालको भित्तेपात्रो (क्यालेन्डर)...

विस्तृतमा पढ्नुस्

शीलाको लीला (हास्यव्यङ्ग्य)

२०७५ वैशाख २९ शनिवार

शीलाको लीला (हास्यव्यङ्ग्य)

मान्छेको मति न सप्रिन बेर लाग्छ, न बिग्रन । न उत्ताउलिन बेर लाग्छ, न भलाद्मीन । मान्छेको मति साँच्चै भत्रे हो भने झन्डैझन्डै घरकी श्रीमती जस्तै छ,— छिनमा कालो, छिनमा उज्यालो । छिनमा पानी पार्न तम्सिएको मेघमाला जस्तो, छिनमा खुर्सानी...

विस्तृतमा पढ्नुस्

बुढ्यौली (कथा)

२०७५ वैशाख २९ शनिवार

बुढ्यौली (कथा)

उनको अनुहारका चाउरीहरु हेर्दा मलाई आफूले बनाएको माछा मार्ने जालको नक्सा सम्झना आउँछ । उनको टाउकामा फुलेका कपाल हेर्दा बोहोरे खोरियामा भररर फुटेका कपासको एक थुप्रो सम्झना आउँछ । यस अनुहारका एक जोर आँखाले कति हिउँद, कति बर्खा, कति खडेरी,...

विस्तृतमा पढ्नुस्

तुलसीपुरमा बुलबुल यात्रा

२०७५ वैशाख २७ बिहीवार

तुलसीपुरमा बुलबुल यात्रा

तुलसीपुर, वैशाख २७ । श्रृतिसंवेग र बुलबुल जस्ता लोकप्रिय कार्यक्रमका प्रस्तोता अच्युत घिमिरे तुलसीपुर आउने भएका छन् । वुलबुल पब्लिकेशनले प्रकाशन गरेको प्रेम कथामा आधारित उपन्यास एक सर्को मायाको प्रवद्र्धनका क्रममा उनी तुलसीपुर आउने भएका हुन् । तुलसीपुरको एकान्त होटेलमा...

विस्तृतमा पढ्नुस्

स्माईल प्लीज (कथा)

२०७५ वैशाख २२ शनिवार

स्माईल प्लीज (कथा)

अचाक्ली गर्मी । हिउँको आँगनमा हुर्किएको मेरो ज्यानलाई चालिस डिग्रीको तातो खप्न असाध्यै गारो भयो । चिसापानी पुल मुन्तिर अजङ्गको कर्णाली उर्लीरहेको छ । मन थाम्मिनै सकेन । कर्णाली पुलमा टाउको अड्याएर एक तमासले पानीको छालसँग खेलिरहेका केटाकेटीलाई हेरिरहें ।...

विस्तृतमा पढ्नुस्
Top