Category: कला/साहित्य

मेरो गाउँ

२०७३ असोज २४ सोमवार

मेरो गाउँ

पाक्न लागेका धानका बालाहरुको पहेलो कार्पेट बिछ्याएर स्वागत गर्छ दशैको दशै उन्मुक्त हास्छ फुरुङ्ग हुँदै बिना सङ्कोच फन्को लगाउदै रोटे पिङमा लिङ्गे पिङको टुप्पो छुन मच्चिदै हात भरी दक्षिणा अनि कानभरी पहेला जमाराको आशीर्वाद बोकेर फुरुङ्ग पर्छ दशै पराले झुपडिहरुमा...

विस्तृतमा पढ्नुस्

पहाड, मधेस तराइ कोहि छैनन पराइ…

२०७३ असोज २१ शुक्रवार

पहाड, मधेस तराइ कोहि छैनन पराइ…

पहाड मधेस मनैदेखि अलि अलि झुकेदेखि कसलाई घाटा हुन्छ र देश माथि उठेदेखि जात भन्दा माथि उठे ठाउ भन्दा माथी उठे सन्सार नै जित्न सक्छ भाइ भाइ मनले जुटे पहाड मधेस झरे देखि मधेस पहाड चढेदेखि कसलाई घाटा हुन्छ र...

विस्तृतमा पढ्नुस्

रामकृष्णको १५ औं एल्बम सार्वजनिक

२०७३ असोज १६ आइतवार

रामकृष्णको १५ औं एल्बम सार्वजनिक

  नेपाली सुगम संगितका एक होनहार प्रतिभा चर्चित गायक सुमधुर स्वरका धनी रामकृष्ण ढकाल आफ्नो १५ गिती एल्बम लियर आएका छन । आवरण नाम दीइयको एल्बमामा चर्चित नयाँ पुराना गीताकारहरुले शब्द कोरेका छन । गीतकारहरु उत्तम संजेल, रमेश वीजी, आनन्द...

विस्तृतमा पढ्नुस्

कविता

२०७३ असोज १३ बिहीवार

कविता

बजाउछ ताली विजय तिमिल्सिना   त्यो नसा भुल्न यो नसा लिन्छु बोतल सँग सँगै मन खाली पार्दै तिम्रो अनुहारको भितामा केरेको तुच्छ तर सत्य पल्टाई पल्टाई होलाउ तिमी लामो रेसको घोडा आँफै हिंडेको बाटो बिर्सेंर ठेस लागे त होनी ऐया...

विस्तृतमा पढ्नुस्

गजल

२०७३ असोज १३ बिहीवार

गजल

नवराज घिमिरे "सौउरबोटे सोधौ कसलाई कस्को करामत होला हुन त गर्नेलाई राम्रै अवगत होला किन पानी मास्थिर बगेको सोच्नु छ हुनै नपर्ने काम जति बल जफत होला यो मन्दिरमा गरिबको आँखा लाग्दैछ भगवान त्यही महलमै हिफाजत होला जति भयो उति...

विस्तृतमा पढ्नुस्
Top