Category: मुख्य खबर

अस्थिरता मच्चाउनेलाई छोडिन्न : प्रम ओली

२०७५ चैत ९ शनिवार

अस्थिरता मच्चाउनेलाई छोडिन्न : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ र १६ गते हुने लगानी सम्मेलनको तयारी जुट्न सरोकारवालालाई आग्रह गरेका छन् । उद्योग वाणिज्य प्रवद्र्धन परिषदको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विदेशबाट आउने अतिथिलाई व्यवस्थित बास, सुरक्षा, अन्य प्रवन्ध मिलाउन निर्देशन दिए...

विस्तृतमा पढ्नुस्

सरकारकै निर्देशन टेदैनन् मेडिकल कलेज सञ्चालक, त्रिबि झन निरिह

२०७५ चैत ९ शनिवार

सरकारकै निर्देशन टेदैनन् मेडिकल कलेज सञ्चालक, त्रिबि झन निरिह

मेडिकल शिक्षा पढ्न चाहने जोकोहीले चाहेर पनि पढ्न चाँहदैनन् । नेपालको मेडिकल शिक्षा गुणस्तरीय मानिन्छ । तर महङ्गो पनि । त्यसमा पनि निजी क्षेत्रबाट संचालिन मेडिकल कलेजले त विद्यार्थीलाई लुटिरहेका छन् । सरकारले तोकेको शुल्कमा अनेक शीर्षक थपेर शुल्क बढाउने...

विस्तृतमा पढ्नुस्

पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं : खानेपानी मन्त्री मगर

२०७५ चैत ९ शनिवार

पानीको स्रोत संरक्षणमा एकजुट भएर जुटौं : खानेपानी मन्त्री मगर

 खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । विश्व पानी दिवसको उपलक्ष्यमा आज शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पानीको स्रोत संरक्षणमा सरकार र नागरिकको तर्फबाट...

विस्तृतमा पढ्नुस्

चीनले किन नेपाललाई बोलाएन बोआवो सम्मेलनमा ? नेपाल चीनको प्राथमिकतामा पर्न छोडेको हो ?

२०७५ चैत ९ शनिवार

चीनले किन नेपाललाई बोलाएन बोआवो सम्मेलनमा ? नेपाल चीनको प्राथमिकतामा पर्न छोडेको हो ?

प्रधानमन्त्री केपीशर्मा ओलीले सत्ताको बागडोर समालेपछि नेकपा समर्थकहरूले चीनबाट नेपालमा अर्बौं सहायता आउने दाबी गरेका थिए । कम्युनिस्ट पार्टीको सरकार भएकाले चीनको सद्भाव बढी हुने र यसको फाइदा नेपालले उठाउने जनअपेक्षा पनि थियो । तर, त्यस विपरित हरेक बर्ष बोलाउँदै...

विस्तृतमा पढ्नुस्

सरकारले रेल किन्दै, हेर्नुस् के के निर्णय भए !

२०७५ चैत ८ शुक्रवार

सरकारले रेल किन्दै, हेर्नुस् के के निर्णय भए !

काठमाडौं । मन्त्रिपरिषद् वैठकले रेल किन्नेदेखिेखि निकुञ्ज व्यवस्थापनसम्मका २१ वटा निर्णय गरेको छ । बैठकले भारतको सरकारी कम्पनी कोङकण रेलवेज कर्पोरेशन लिमिटेडमार्फत दुई सेट डिजेल इलेक्ट्रिक मल्टिपल युनिट ट्रेन ८४ करोड ६५ लाख ९५ हजार रुपैयाँमा रेल खरीद गर्ने निर्णय...

विस्तृतमा पढ्नुस्
Top