Category: मुख्य खबर

मैले अदालतको अवहेलना गरेको छैन: लोकमानसिंह कार्की….

२०७३ कात्तिक ३० मंगलवार

मैले अदालतको अवहेलना गरेको छैन: लोकमानसिंह कार्की….

संसदमा महाभियोगको सामना गरिरहेका र सर्वोच्च अदालतमा समेत तानिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अदालतको अवहेलना नगरेको दावी गरेका छन्। म्याद तामेलीमा अवरोध गरेको विषयमा सर्वोच्च अदालतमा आफै उपस्थित भएर पेश गरेको जवाफमा उनले त्यस्तो दावी गरेका हुन्।...

विस्तृतमा पढ्नुस्

नेपालले उचाल्यो सोलिडारिटी कप….

२०७३ कात्तिक ३० मंगलवार

नेपालले उचाल्यो सोलिडारिटी कप….

काठमाडौं: मकाउलाई हराउँदै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि उचालेको छ। मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार साँझ भएको खेलमा फिफा बरियतामा १० स्थान तल रहको मकाउलाई १-० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो। योसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको...

विस्तृतमा पढ्नुस्

नोट प्रतिबन्धको बहनामा मोदिले दिए भारतलाइ ठुलो सास्ती ! जताततै यसको बिरोध…

२०७३ कात्तिक २८ आइतवार

नोट प्रतिबन्धको बहनामा मोदिले दिए भारतलाइ ठुलो सास्ती ! जताततै यसको बिरोध…

भारत सरकारले ५०० रुपैयाँ र १ हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाएपछि सर्वसाधारण, व्यापारी उद्योगपतिलगायतले नोट साट्न बैंकहरुमा भीड लागेपछि शनिबार केही बैंक वरपरको स्थानमा भद्रगोलको अवस्था सिर्जना भयो ।  नयाँ दिल्लीमा पनि नगद साट्न घन्टौँ लाइनमा बसे । तर हजारौंले...

विस्तृतमा पढ्नुस्

झूठ बोलेर झमेला निम्त्याउदै प्रचण्ड…

२०७३ कात्तिक २७ शनिवार

झूठ बोलेर झमेला निम्त्याउदै प्रचण्ड…

प्रधानमन्त्री प्रचण्डले जतिसुकै रटान लगाए पनि अब चैतमा चुनाव नहुने पक्का भयो । किनकि कात्तिक मसान्तभित्र स्थानीय तहको सीमा निर्धारण रिपोर्ट आउँदैन । धेरै जिल्लामा अझै लफडा छ । उता, निर्वाचन आयोगले दलीय सहमति, चुनावसम्बन्धी ऐन, कानुन र कानुन बनेपछिको...

विस्तृतमा पढ्नुस्

आईजीपी अर्याल फाल्न को को सक्रिय….

२०७३ कात्तिक २७ शनिवार

आईजीपी अर्याल फाल्न को को सक्रिय….

नेपाल प्रहरीमा फेरी आईजीपी हटाउने खेल अघि बढेको छ । आईजीपी उपेन्द्रकान्त अर्यालको अवधि करिब चार महिनामात्र बा“की रहदा पनि एआईजीहरुले चलखेल जारी रहेका छन् ।  पछिल्लो समय आईजीपीको पदावधी ३  वर्षको बनाई अर्याललाई हटाउन लागिएको हो । जून खेलमा...

विस्तृतमा पढ्नुस्
Top