Category: मुख्य खबर

जुम्ल्याहा बच्चाको हत्या गरी फरार आमा पक्राउ

२०७५ भदौ १ शुक्रवार

जुम्ल्याहा बच्चाको हत्या गरी फरार आमा पक्राउ

गाईघाट भदौ १ ।ताप्लेजुङ मा हिजो आफ्नै जुम्ल्याहा बच्चालाई शौचालयको सेफ्टि टंकी मा डुबाएर फरार २० बर्षिया कमला बिकलाई इटहरीबाट पक्राउ गरिएको छ । ताप्लेजुङ प्रहरीको टोलीले उनलाई इटहरी चौकबाट पक्राउ गरेको हो । बिक शनिबार जुम्ल्या छोरी लाई शौचालयको सेफ्टि...

विस्तृतमा पढ्नुस्

दोरम्बा पुगेका प्रचण्डलाई कालो झण्डा

२०७५ भदौ १ शुक्रवार

दोरम्बा पुगेका प्रचण्डलाई कालो झण्डा

काठमाडौ,भदौ १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रामेछाप जिल्लाको दोरम्बामा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले कालोझण्डा देखाएका छन् ।हेलिकप्टरमार्फत रामेछापको दोरम्बा पुगेका प्रचण्डलाई विप्लवका कार्यकर्ताले बिहीबार कालो झण्डा देखाउनुका साथै विरोधमा चर्का...

विस्तृतमा पढ्नुस्

अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको हत्या

२०७५ भदौ १ शुक्रवार

अष्ट्रेलिया जान लागेको भन्दै प्रेमिकाको हत्या

बिराटनगर १ भदौ ।मोरङको ग्रामथान गाँउपालिका ५ तेतरियास्थित सिद्राहामा स्थानीउ  ३० वर्षिय दिनेश भट्टराईले २३ बर्षीया सिता घिमिरेको हत्या गरेका हुन्। चक्कुले हानेर उनले प्रेमिकाको हत्या गरेका हुन्। हत्यापछि भाग्ने क्रममा गाउँलेले उनलाई पक्राउ गरेका छन्। प्रहरीका अनुसार शुक्रबार विहान उनीहरु...

विस्तृतमा पढ्नुस्

१५ सय हेक्टरभन्दा बढी वन अतिक्रमणमा

२०७५ भदौ १ शुक्रवार

१५ सय हेक्टरभन्दा बढी वन अतिक्रमणमा

विराटनगर भदौ,१ । प्रदेश १ को झापामा १५ सय हेक्टरभन्दा बढी वन अतिक्रमणमा परेको छ ।जिल्ला वन कार्यालय झापाका अनुसार १५ सय ५२ हेक्टर वन क्षेत्र अतिक्रमण मा परेको हो । त्यसमध्ये आर्थिक वर्ष २०७४-०७५ मा ५ दशमलव १ हेक्टर वन क्षेत्र...

विस्तृतमा पढ्नुस्

सनम हत्या प्रकरण-सुन तस्करी काण्डमा उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर

२०७५ भदौ १ शुक्रवार

सनम हत्या प्रकरण-सुन तस्करी काण्डमा उच्च अदालतबाट पनि जिल्लाकै आदेश सदर

बिराटनगर भदौ,१ । सनम शाक्य हत्या काण्ड र संगठित सुन तस्करी प्रकरणमा जिल्ला अदालतको आदेश उल्टाउन माग गरेका तीनजनाको सुनवाई पछि बिहीबार उच्च अदालत बिराटनगरलेपनि  जिल्ला अदालतकै आदेश सदर गरेको छ । उच्च अदालत बिराटनगरमा भएको बहसपछि मुख्य न्यायाधीश कुलरत्न...

विस्तृतमा पढ्नुस्
Top