Category: मुख्य खबर

९८० शाखा अधिकृतका लागि ५३ हजार ४ सयको आवेदन

२०७३ माघ २ आइतवार

९८० शाखा अधिकृतका लागि ५३ हजार ४ सयको आवेदन

लोक सेवा आयोगले विज्ञापन गरेको निजामती सेवामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा मागेको सङ्ख्याभन्दा ५४ गुणाबढीले आवेदन फाराम भरेका छन् । आयोगले मागेको प्राविधिक र अप्राविधिकतर्फ शाखा अधिकृतको ९८० पदमा ५३ हजार ४१६ जनाले आवेदन फाराम भरेको आयोगका दर्खास्त व्यवस्थापन...

विस्तृतमा पढ्नुस्

सरकारलाई नै थाहा छैन सहकारीको योगदान !

२०७३ माघ २ आइतवार

सरकारलाई नै थाहा छैन सहकारीको योगदान !

नेपालको संविधानले सहकारीलाई तीन खम्बे अर्थनीतिको रुपमा लिएको छ । तर यसको कुल गार्हस्थ उत्पादनमा कति योगदान रहेको छ भन्ने अभ्ययन समेत भएको छैन् । सन् २०१३ मा जारी भएको तीन बर्षे अन्तरिम योजना पत्रमा सहकारीको योगदान ३ प्रतिशत भनेर...

विस्तृतमा पढ्नुस्

हेलिकोप्टर दुर्घटनामा पाइलटकै कमजोरी

२०७३ माघ २ आइतवार

हेलिकोप्टर दुर्घटनामा पाइलटकै कमजोरी

फिस्टेल एयरको ‘नाइन एन एकेए एएस ३५० हेलिकोप्टर’ दुर्घटनाको अध्ययन गर्न बनेको जाँच आयोग २०७३ ले मानवीय त्रुटिका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ । जाँचबुझ गर्न सरकारबाट गठित आयोगका अध्यक्ष हरिभक्त श्रेष्ठले प्रतिवेदन बुझाउँदै उक्त हेलिकोप्टर मानबिय त्रुटिका कारण...

विस्तृतमा पढ्नुस्

कांग्रेस र माओवादीको चाहना

२०७३ माघ १ शनिवार

कांग्रेस र माओवादीको चाहना

काठमाडौं दलका नेताहरुले सोचेजस्तो र गर्न खोजेजसरी राजनीति सहज र सरल रेखामा नहिँड्ने भएपछि आगामी नेपाली राजनीतिको बाटो सजतातिर जाने छाँटकाँट नै देखिएको छैन । दलबाट निकास ननिस्किँदै गर्दा अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई सर्वोच्चले फालिदियो ।महाअभियोग प्रस्ताव अनेक बहानामा दलहरुले सार्दैसार्दै...

विस्तृतमा पढ्नुस्

उधारो आश्वासन मान्दैनाैं : मधेसी मोर्चा

२०७३ माघ १ शनिवार

उधारो आश्वासन मान्दैनाैं : मधेसी मोर्चा

मधेसी मोर्चाले संसद्मा विचाराधीन संविधान संशोधन विधेयक आफूलाई चित्त बुझ्ने गरी परिमार्जन गर्दै पारित भएपछि मात्र स्थानीय निकाय निर्वाचनको मिति तोक्न सहमत हुने जनाएको छ । प्रधानमन्त्री निवासमा शुक्रबार बिहान भएको बैठकमा पहिले निर्वाचन मिति तोकेर संविधान संशोधनका विषय थाती...

विस्तृतमा पढ्नुस्
Top