Category: समाचार

बेपत्ता भएका तीनजनाको शव फेला

२०७४ मंसिर २६ मंगलवार

बेपत्ता भएका तीनजनाको शव फेला

चितवन , २६ मंसिर   यही मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीनजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेलापरेका हुन्...

विस्तृतमा पढ्नुस्

विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ

२०७४ मंसिर २६ मंगलवार

विद्युत प्राधिकरणका कर्मचारी घुससहित पक्राउ

पोखरा-विद्युत प्राधिकरणको पोखरा वितरण केन्द्र कार्यालयका कर्मचारी ईश्वरप्रसाद सुवेदी २५ हजार घूससहित पक्राउ परेका छन्। मंगलबार दिउँसो सुवेदीलाई अख्तियारको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको हो। सेवाग्राहीले गत असोजमा निवेदन दिँदा पनि घूस मागेपछि सुवेदी विरुद्ध अख्तियारमा उजुरी दिएका थिए। कृषिफर्म चलाउने...

विस्तृतमा पढ्नुस्

काठमाडौँ क्षेत्र–३ प्रदेशसभा (क)मा काँग्रेसको विजय ¥याली

२०७४ मंसिर २६ मंगलवार

काठमाडौँ क्षेत्र–३ प्रदेशसभा (क)मा काँग्रेसको विजय ¥याली

काठमाडौँ, २६ मंसिर  नेपाली काँग्रेस काठमाडौ क्षेत्र नं ३ ले क्षेत्रको प्रदेशसभा (क)मा सभा सदस्य पद जितेकामा विजय ¥याली निकालेको छ । क्षेत्र नं ३ को प्रदेशसभा सदस्यमा छिरिङदोर्जे लामा विजयी हुनुभएको थियो । क्षेत्रको चुच्चेपाटीबाट शुरु भएको विजय ¥याली...

विस्तृतमा पढ्नुस्

दाङमा गाई काट्दै गरेका ७ जना पक्राउ

२०७४ मंसिर २६ मंगलवार

दाङमा गाई काट्दै गरेका ७ जना पक्राउ

दाङ – दाङमा गाई काट्दै गरेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जरायोको सुकुटी भन्दै विक्री गर्नका लागि गाई काट्दै गरेका उनिहरुलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो। देउखुरीको राजपुरमा स्थानीय ३९ वर्षीय विरसिंह थापा सहित सात जनालाई पक्राउ गरिएको...

विस्तृतमा पढ्नुस्

लैगिक हिंसा बिरुद्धको अभियानमा बिभिन्न कार्यक्रम

२०७४ मंसिर २६ मंगलवार

लैगिक हिंसा बिरुद्धको अभियानमा बिभिन्न कार्यक्रम

माधव बेल्वासे कपिलवस्तु , २६मंसीर मानब बेचबिखन तथा लैगिक हिंसा अन्त्यका लागि क्रियाशिल रुपमा लागेको संस्थाा केआई नेपाललले १६ दिने लैंगिक हिंसा बिरुद्धको अभियानको अबसर पारि बिभिन्न सचेतनामुलक कार्यक्रम समापन गरेको छ । "लैंगिक हिंसा अन्त्यको लागि कोहि नछुटौ सबै...

विस्तृतमा पढ्नुस्
Top