Category: समाचार

मेलम्चीको पानी राजधानीमा वितरण गर्न हुदैँछ यस्तो तयारी

२०७४ माघ १४ आइतवार

मेलम्चीको पानी राजधानीमा वितरण गर्न हुदैँछ यस्तो तयारी

काठमाडौं, १४ माघ । मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरण गर्नका लागि विशेष रुपमा भइरहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको...

विस्तृतमा पढ्नुस्

जिउँदै रहेको टिके ‘डाँका’लाई एसएसपी लोहनीले मर्यो भनेपछि..

२०७४ माघ १४ आइतवार

जिउँदै रहेको टिके ‘डाँका’लाई एसएसपी लोहनीले मर्यो भनेपछि..

चितवन, १४ माघ । डिल्लीबजार कारागारबाट भागेका कैदी टिके भन्ने टीकाबहादुर थापा मगरमाथि प्रहरीले गोली प्रहार गरेको घटनाका सम्वन्धमा अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले झुटो सूचना दिँदा पत्रकारहरुले हैरानी खेप्नुपरेको छ । गोली लागे लगत्तै टिके मारिएको भन्दै एसएसपी लोहनीको...

विस्तृतमा पढ्नुस्

सन्दिप लामिछानेले आईपीएल खेल्ने, दिल्ली डेयरडेभिल्सले २० लाखमा किन्यो

२०७४ माघ १४ आइतवार

सन्दिप लामिछानेले आईपीएल खेल्ने,  दिल्ली डेयरडेभिल्सले  २० लाखमा किन्यो

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा बलर सन्दिप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) अक्सनमा दिल्ली डेयरडेभिल्सले  किनेको छ । १७ वर्षिय लामिछानेलाई उनको आधार मूल्य २० लाख भातरीय रुपैयाा दिल्लीले किनेको हो । आइपिएल खेल्ने लामिछाने पहिलो नेपाली खेलाडी...

विस्तृतमा पढ्नुस्

चुरे कार्यक्रम कार्यान्वयनमा बजेटको कमी

२०७४ माघ १४ आइतवार

चुरे कार्यक्रम कार्यान्वयनमा बजेटको कमी

काठमाडौँ, १४ माघ। चुरे क्षेत्रको संरक्षणका लागि लागू गरिएको ‘चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना’ प्रभावकारी कार्यान्वयनका लागि बिनियोजित बजेट नपुग्ने देखिएको छ । ‘राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति’ ले गुरुयोजनाअनुसार काम गर्न सरकारी बजेट अपर्याप्त भएपछि थप सहयोगका...

विस्तृतमा पढ्नुस्

ओली र भारतीय राजदुतको सम्बन्ध यसरी छल्कियो

२०७४ माघ १४ आइतवार

ओली र भारतीय राजदुतको सम्बन्ध यसरी छल्कियो

काठमाडौँ, १४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीवीच पछिल्लो समय अत्यन्तै घनिष्ठ सम्बन्ध देखिएको छ । नेपालमा निर्वाचन सम्पन्न भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रमुख दलका नेताहरुलाई फोन गरेर बधाई...

विस्तृतमा पढ्नुस्
Top