Category: पत्रपत्रिका/छापा

मन्त्रालयको संख्या अझै बढ्न सक्ने सम्भावना

२०७४ चैत ४ आइतवार

मन्त्रालयको संख्या अझै बढ्न सक्ने सम्भावना

प्रधानमन्त्री केपी ओलीले शुक्रबार सरकार विस्तार गर्दा भने संघीय समाजवादी फोरमलाई मात्रै सहभागी गराउने गरी दुई मन्त्रालय खाली राखेका छन् । प्रधानमन्त्रीले शुक्रबार ११ मन्त्री र ४ राज्यमन्त्री थपेपछि मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । फोरमलाई दुई मन्त्रालय र एक राज्यमन्त्री दिने...

विस्तृतमा पढ्नुस्

जेल बसेका नेताले जेलतिर फर्केर कहिल्यै हेरेनन्

२०७४ चैत ४ आइतवार

जेल बसेका नेताले जेलतिर फर्केर कहिल्यै हेरेनन्

‘जेलमा बसेर सबै ठूला नेता भए। तर, आज आफैँ बसेको जेलतर्फ फर्केर हेरेनन्।’ जेलको अवस्था देखेर चिन्तित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार प्रमुख गणेशप्रसाद भट्टराईका भनाइ हुन् यी।जेलमै बसेर ठूला नेता भए पनि दयनीय अवस्थाका विषयमा चासो नदिएको गुनासो उनको छ।...

विस्तृतमा पढ्नुस्

सरकारले स्वेच्छिक अवकासमा जान लागेका कर्मचारी रोक्ने

२०७४ चैत ४ आइतवार

सरकारले स्वेच्छिक अवकासमा जान लागेका कर्मचारी रोक्ने

शेरबहादुर देउवा नेतृत्वको सरकारले समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वैच्छिक अवकाशको आकर्षक प्याकेज ल्यायो । एकमुष्ट सात वर्षसम्मको पेन्सन सुविधा एकैपटक बुझेर घर जान पाइने भएपछि सेवाअवधि लगभग सकिन लागेका कर्मचारीलाई भनेजस्तै भयो । पियन र खरिदार मात्रै होइन, अधिकृतदेखि सचिवसम्मले अवकाशका...

विस्तृतमा पढ्नुस्

प्रधानमन्त्री ओलीसँग फोरम किन डरायो

२०७४ चैत ४ आइतवार

प्रधानमन्त्री ओलीसँग फोरम किन डरायो

फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिनुअगावै प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि फोरमका नेता सशंकित भएका छन् । गत बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरिषद् विस्तार गरे । बिहीबार...

विस्तृतमा पढ्नुस्

कर्मचारीले एक तह बढुवा नपाउने

२०७४ चैत ३ शनिवार

कर्मचारीले एक तह बढुवा नपाउने

काठमाडौं – केन्द्रीकृत शासन व्यवस्थाअनुसार काम गरिरहेका निजामती सेवा कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाउँदा एकतह बढुवा गनुपर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले अस्वीकार गरेको छ। शेरबहादुर देउवा नेतृत्वको पूववर्ती सरकारले निजामती कर्मचारीलाई स्वतः एकतह बढुवा गरेर प्रदेश र स्थानीय तहमा पठाउनेगरी कर्मचारी...

विस्तृतमा पढ्नुस्
Top