Category: पत्रपत्रिका/छापा

उपसचिव कुटेपछि मन्त्रालयमा भागाभाग

२०७५ साउन २९ मंगलवार

उपसचिव कुटेपछि मन्त्रालयमा भागाभाग

काठमाडौं ।  देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउँमा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल...

विस्तृतमा पढ्नुस्

उपभोक्ता ठग्दै ईन्टरनेट सेवा प्रदायकहरु

२०७५ साउन २९ मंगलवार

उपभोक्ता ठग्दै ईन्टरनेट सेवा प्रदायकहरु

ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ । दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् । ईन्टरनेट सेवाप्रदायकको गत आवको कुल...

विस्तृतमा पढ्नुस्

गरिबलाई बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री

२०७५ साउन २९ मंगलवार

गरिबलाई बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री

काठमाडौं - सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ । नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखको ‘अस्थायी आवास’ बनाउन लागिएको हो। केही दिनअघि...

विस्तृतमा पढ्नुस्

व्यथाले च्यापेपछि ४ जिल्ला घुमाएर सुत्केरी

२०७५ साउन २८ सोमवार

व्यथाले च्यापेपछि ४ जिल्ला घुमाएर सुत्केरी

बागलुङ — सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चाररचार घण्टामा आउनु भनेर फर्काए । दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो। स्वास्थ्यकर्मीले प्रसूति कोठामा पठाएनन्।...

विस्तृतमा पढ्नुस्

मन्त्रालयभित्रै उपसचिवमाथि कर्मचारी नेताले गरे हातपात

२०७५ साउन २८ सोमवार

मन्त्रालयभित्रै उपसचिवमाथि कर्मचारी नेताले गरे हातपात

कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपातको प्रयास गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास गरेका हुन् । कुटपिटमा उत्रिएका भण्डारी शिक्षा विभागका...

विस्तृतमा पढ्नुस्
Top