Category: राजनीति

एउटै वडाबाट तीनजना नगरपालिका प्रमुखका उम्मेदवार

२०७४ जेठ २९ सोमवार

एउटै वडाबाट तीनजना नगरपालिका प्रमुखका उम्मेदवार

खोटाङ, २९ जेठ । आगामी असार १४ गते हुन लागेको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा खोटाङमा नगरपालिका प्रमुख पदमा एउटै वडाका तीनजना उम्मेदवार बनेका छन् । रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख पदका लागि वडा नं ६ नेर्पाबाट तीन दलबाट तीनैजना प्रमुख...

विस्तृतमा पढ्नुस्

जनताको चेतना स्तरलाई कमजोर सम्झने भुल गर्न हुँदैन – अध्यक्ष ओली

२०७४ जेठ २८ आइतवार

जनताको चेतना स्तरलाई कमजोर सम्झने भुल गर्न हुँदैन – अध्यक्ष ओली

नेपालगन्ज, २८ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने बताउनुभएको छ । सो दलद्वारा बाँके जिल्लाका लागि चयन गरिएका उम्मेदवारको घोषणासभालाई आज सम्बोधन गर्दै उहाँले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि...

विस्तृतमा पढ्नुस्

भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम

२०७४ जेठ २८ आइतवार

भरतपुरमा पुनः मतदान रोक्का आदेश मङ्गलबारसम्म कायम

काठमाडौँ, २८ जेठ । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश मङ्गलबारसम्म जारी रहने भएको छ । न्यायाधीश विश्म्वरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा आज पेसी...

विस्तृतमा पढ्नुस्

धनुषामा अझै पार्टीहरुबाट उम्मेदवारको टुङ्गो लागेन

२०७४ जेठ २८ आइतवार

धनुषामा अझै पार्टीहरुबाट उम्मेदवारको टुङ्गो लागेन

महेन्द्रनगर (धनुषा), २८ जेठ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा धनुषाका नगरपालिकामा मुख्य दलहरुमा प्रमुखका आकाङ्क्षी बढी देखिए पनि पार्टीले अझैसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । यता राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने बताउँदै आएको...

विस्तृतमा पढ्नुस्

सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन

२०७४ जेठ २८ आइतवार

सत्ता पक्ष र राजपा नेपालबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ, २८ जेठ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा असन्तुष्ट दलको सहभागिता सुनिश्चित गर्न सत्ता पक्षीय गठबन्धन र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच आज भएको वार्ता पनि बिना निष्कर्ष टुङ्गिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको दुबै...

विस्तृतमा पढ्नुस्
Top