1080×90

1080×90
 

Category: राजनीति

लोसपाका अध्यक्ष ठाकुरले पाए प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार

२०७९ पुस २४ आइतवार

लोसपाका अध्यक्ष ठाकुरले पाए प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिने निर्णयकाे अधिकार

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सम्बन्धमा...

विस्तृतमा पढ्नुस्

जसपाले सरकारलाई विश्वासको मत दिने

२०७९ पुस २४ आइतवार

जसपाले सरकारलाई विश्वासको मत दिने

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ। सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश गरेपछि सरकारलाई विश्वासको मत दिने निर्णय भएको प्रवक्ता मनिष...

विस्तृतमा पढ्नुस्

नेजा अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट

२०७९ पुस २२ शुक्रवार

नेजा अध्यक्ष न्यौपानेद्वारा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटघाट

काठमाडौँ । नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री दाहालसँगको भेटघाटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गैर आवासीय नेपालीका मुद्दालगायत विषयमा छलफल भएको...

विस्तृतमा पढ्नुस्

शेखर–गगन समूहको बैठक बस्दै, चुनाव र गठबन्धनबारे समीक्षा गर्ने

२०७९ पुस २१ बिहीवार

शेखर–गगन समूहको बैठक बस्दै, चुनाव र गठबन्धनबारे समीक्षा गर्ने

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आगामी २८ पुसमा सारिएको छ । पुस २२ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक प्रतिनिधिसभा बैठक बस्ने भएको र विश्वासको मतका विषयमा संसदीय दल बैठक बस्नुपर्ने भन्दै काँग्रेसले पुस २८ गतेका लागि बैठक...

विस्तृतमा पढ्नुस्

सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने सत्ता गठबन्धनको तयारी

२०७९ पुस २१ बिहीवार

सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने सत्ता गठबन्धनको तयारी

काठमाडौँ । सत्ता गठबन्धनले आज सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको छ । गठबन्धनको बुधवार बसेको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुङ्गो लगाउने निर्णय गरेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई...

विस्तृतमा पढ्नुस्
Top