Category: राजनीति

१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा तेश्रो विकल्प राजेन्द्र राई

२०७४ पुस २ आइतवार

१ नम्बर प्रदेशको मुख्यमन्त्रीमा तेश्रो विकल्प राजेन्द्र राई

काठमाडौं, पुस २ – नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि एमाले भित्र तेश्रो विकल्पका रुपमा राजेन्द्र राईको नाम अघि सारिएको छ । पार्टी सचिव तथा प्रदेश इञ्चार्ज भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राईले एक अर्कालाई अस्वीकार गर्ने अवस्था सृजना भएपछि तेश्रो...

विस्तृतमा पढ्नुस्

सल्यानमा माओवादी विभाजित

२०७४ पुस २ आइतवार

सल्यानमा माओवादी विभाजित

काठमाडौ , २ पुस  सल्यानमा नेकपा माओवादी केन्द्रभित्रको विवाद उत्कर्शमा पुगेको छ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लिएर जिल्लामा माओवादी विभाजित भएको हो। निर्वाचनमा टिकट वितरणलाई लिएर देखिएको विवाद बढ्दै जाँदा असन्तुष्ट पक्षले समानान्तर समिति गठन गरेको हो। केन्द्रले तोकेको वामगठवन्धनका...

विस्तृतमा पढ्नुस्

‘एक भोट दाइलाई, एक भोट गाईलाई’ मतदाताले बुझेनन कि विश्वास गरेनन ?

२०७४ पुस २ आइतवार

‘एक भोट दाइलाई, एक भोट गाईलाई’ मतदाताले बुझेनन कि विश्वास गरेनन ?

काठमाडौं २ पुस  सनातन हिन्दु धर्म संरक्षणका नाममा भोट मागेर संविधानसभाको दोस्रो निर्वाचनमा चौथो ठूलो दल बनेको राप्रपाले समानुपातिक तर्फ पाएको भोट ह्वात्तै घटेको छ । धर्म संरक्षणको नारा लिएर चुनावमा होमिएको तत्कालीन राप्रपा नेपालले २०७० सालको चुनावमा ६ लाख...

विस्तृतमा पढ्नुस्

निर्वाचित सांसद सबै नयाँ , ४६ जनाको जमानत जफत

२०७४ पुस २ आइतवार

निर्वाचित सांसद सबै नयाँ , ४६ जनाको जमानत जफत

बनेपा, २ पुस  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काभ्रेपलाञ्चोकका स्वतन्त्रसहित सबै साना राजनीतिक दलका ४६ जनाको जमानत जफत भएको छ। प्रतिनिधिसभा क्षेत्र नं १ मा स्वतन्त्रसहित १३ दल, प्रतिनिधिसभा क्षेत्र नं १ (क) मा पाँच जना, प्रतिनिधिसभा क्षेत्र नं...

विस्तृतमा पढ्नुस्

प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक

२०७४ पुस २ आइतवार

प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक

२ पुष, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता रामेश्वर राय यादवले तयारीको कमी हुँदा वाम गठबन्धन प्रदेश नम्बर २ मा कमजोर देखिएको तर्क गरेका छन् ।   नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता यादवले अपेक्षित परिणाम नआएपनि...

विस्तृतमा पढ्नुस्
Top