काठमाडौं। लोकप्रिय खेल फुटबलमा अब थप अर्को कार्ड प्रयोगमा आउने बारे बहस शुरु भएको छ। हाल पहेलो र रातो कार्ड प्रयोग भइरहेकोमा अब 'निलो कार्ड' पनि प्रयोग गर्ने बारे फिफाको आगामी मार्च १ मा हुने साधारण सभामा छलफल हुने भएको...
विस्तृतमा पढ्नुस्Category: खेलकुद
काठमाडौं। क्लब मैत्रीपूर्ण खेलमा साउदी क्लब अल हिलालले अल नासरलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा अल हिलालले अल नासरलाई २-० गोल अन्तरले पराजित गरेको हो। अल हिलालको जितमा सेर्गेज मिलिनकोभिक साभिक र सलेम अलडावसरीले एक एक गोल गरेका थिए।...
विस्तृतमा पढ्नुस्काठमाडौं। आयोजक कतार एशियन कपको फाइनलमा पुगेको छ। बुधबार राति सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ३-२ गोल अन्तरले पराजित गर्दै कतार फाइनलमा पुगेको हो। कतारको जितमा जासेम गबेर अब्दुल्सल्लाम, आक्रान अफिफ र अल्मोएज अलिले एक एक गोल गरेका थिए। त्यसैगरी इरानका...
विस्तृतमा पढ्नुस्काठमाडौं। भारत आइसीसी यू-१९ विश्वकपको फाइनलमा पुगेको छ। मंगलबार सम्पन्न सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत प्रतियोगिताको फाइनलमा पुगेको हो। दक्षिण अफ्रीकाले दिएको २४५ रनको लक्ष्य पछाएको भारतले ४८.५ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।...
विस्तृतमा पढ्नुस्काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए। एक गोलले पछि परेको म्यानचेस्टर सिटीले खेलमा...
विस्तृतमा पढ्नुस्