Category: खेलकुद

हेन्जनको कप्तानीमा यू–१८ टोली घोषणा

२०७५ भदौ २१ बिहीवार

हेन्जनको कप्तानीमा यू–१८ टोली घोषणा

काठमाडौँ, २१ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी असोज ४ गतेदेखि भारतको आग्रामा हुने एशियन यू–१८ च्याम्पियनसीपका लागि २० सदस्यीय नेपाली फुटबल टोली आज घोषणा गरेको छ ।मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठलले दिनेश हेन्जनको कप्तानीमा २० सदस्यीय नेपाली टोली...

विस्तृतमा पढ्नुस्

नेपालको आज अग्नी परीक्षा, भुटानसँग जित्नै पर्ने दबाब !

२०७५ भदौ २१ बिहीवार

नेपालको आज अग्नी परीक्षा, भुटानसँग जित्नै पर्ने दबाब !

पहिलो खेल गुमाएर दबाबमा परेको नेपालले साफ च्याम्पियनसिप २०१८ को समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा आज (बिहीबार) भुटानको सामना गर्दै छ । नेपाललले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २-१ को हार व्यहोरेको थियो ।यही हारले नेपाल दबाबमा छ । भुटानले...

विस्तृतमा पढ्नुस्

नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने

२०७५ भदौ २० बुधवार

नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने

काठमाडौँ, २० भदौ । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे...

विस्तृतमा पढ्नुस्

‘Physical infrastructure issue will not affect SAG’

२०७५ भदौ २० बुधवार

‘Physical infrastructure issue will not affect SAG’

Pokhara, Sept 5 . National Sports Council's member-secretary Keshab Kumar Bista has said the 13th South Asian Games (SAG) scheduled to be held in Nepal would not be affected due to physical infrastructure issues. During a press meet organised by...

विस्तृतमा पढ्नुस्

‘भौतिक संरचनाको कारण साग प्रभावित नहुने’

२०७५ भदौ २० बुधवार

‘भौतिक संरचनाको कारण साग प्रभावित नहुने’

पोखरा, २० भदौ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले भौतिक संरचनाका कारण नेपालमा हुने १३ औँं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) प्रभावित नहुने बताउनुभएको छ ।खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सागलाई भव्यताका...

विस्तृतमा पढ्नुस्
Top