Category: खेलकुद

कस्तो रह्याे समग्रमा नेपालकाे अभ्यास ?

२०७५ साउन ११ शुक्रवार

कस्तो रह्याे समग्रमा नेपालकाे अभ्यास ?

काठमाडौँ, ११ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलि केही दिनयता नेदरल्याण्ड र एमसिसि (मेरिलबन क्रिकेट क्लब)विरुद्ध त्रिकोणात्मक टि ट्वान्टि शृङ्खलाको लागि इंल्याण्डमा रहेको छ । नेपालले अभ्यासका रुपमा स्थानीय क्लबसँग चार खेल खेलेको थियो । जसमध्ये तिन खेलमा जित र...

विस्तृतमा पढ्नुस्

एसिया कप छनाैट प्रतियाेगिताकाे मिति सार्वजनिक

२०७५ साउन ११ शुक्रवार

एसिया कप छनाैट प्रतियाेगिताकाे मिति सार्वजनिक

काठमाडाैँ, ११ साउन । एसियन क्रिकेट काउन्सिलले एसिया कप छनाैट  प्रतियाेगिता हुने स्थान र मिति सार्वजनिक गरेकाे छ । उक्त प्रतियाेगिता यही अगस्त २७ देखि सेप्टेम्बर ७ सम्म मलेसियामा हुनेछ । राउण्ड राेविन नियम अनुसार खेलाईने उक्त प्रतियाेगितामा नेपाल सहीत...

विस्तृतमा पढ्नुस्

क्रिष्टियानो रोनाल्डो र एम्बापेकाे जर्सी नम्बर एउटै

२०७५ साउन ११ शुक्रवार

क्रिष्टियानो रोनाल्डो र एम्बापेकाे जर्सी नम्बर एउटै

काठमाडौं,११ साउन। यो पटक फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले ७ नम्बर जर्सी विश्वका उत्कृष्ट युवा खेलाडी केलियन एम्बापेलाई प्रदान गरेको छ । पिएसजी गत सिजन ऋण समझौतामा प्रवेश गरेका एमबापेले २९ नम्बरको जर्सी पाएका थिए। तर, यसै महिना रुसमा...

विस्तृतमा पढ्नुस्

फ्रान्सका बेन्जामिन पभार्डकाे गाेल बन्याे उत्कृष्ट गोल (हेर्नुहाेस भिडियाे)

२०७५ साउन १० बिहीवार

फ्रान्सका बेन्जामिन पभार्डकाे गाेल बन्याे उत्कृष्ट गोल (हेर्नुहाेस भिडियाे)

काठमाडौँ,  १० साउन ।  फ्रान्सका बेन्जामिन पभार्डले अर्जेन्टिनाविरुद्ध गरेको गोल यस विश्वकपको उत्कृष्ट गोल बनेको छ ।  फिफाले अनलाइन भोटिङमा सबै भन्दा धेरै भोट पाएर पभार्डको गोल यस विश्वकपको सबैभन्दा उत्कृष्ट गोल बनेको हो। २२ बर्षिय पभार्डले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई...

विस्तृतमा पढ्नुस्

अनिलको उत्कृष्ट फर्म जारी, ज्ञानेन्द्र र सुवाष अाएनन् लयमा

२०७५ साउन १० बिहीवार

अनिलको उत्कृष्ट फर्म जारी, ज्ञानेन्द्र र सुवाष अाएनन् लयमा

काठमाडौँ, १० साउन । युवा खेलाडी अनिलकुमार शाहले अभ्यास खेलमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनको सतकिय पारीको मदतमा नेपालले हिज भएको इष्ट लण्डन एघार विरुद्धको अभ्यास खेल २२३ रनको विशाल अन्तरले जित्यो । अनिलले मात्र ११८ बलको सामना...

विस्तृतमा पढ्नुस्
Top