Category: सुचना/प्रविधि

हरेक वडामा फ्री वाइफाइ !

२०७५ भदौ १४ बिहीवार

हरेक वडामा फ्री वाइफाइ !

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरी फ्री वाइफाइ दिन लागिएको छ । गाउँपालिकाका ८ वडामा इ–हाजिरी र इन्टरनेट जडान गरिने गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिकामा फ्री वाइफाइ राखिने बताइएको...

विस्तृतमा पढ्नुस्

त्रिविभन्दा पनि जेठो क्याम्पस महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस

२०७५ भदौ ९ शनिवार

त्रिविभन्दा पनि जेठो क्याम्पस महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस

विराटनगर ९ ,भदौ। सप्तरीको राजविराजस्थित त्रिविभन्दा पनि जेठो क्याम्पस महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस मा स्नातक तर्फ मानविकी(बिए) तथा कानुन तर्फ स्नातकोत्तर तह( एलएलएम)को पठन–पाठन सञ्चालन गर्नका लागी तयारी सुरु भएको छ। ६२औं क्याम्पस दिवसका अवसरमा क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले पहल...

विस्तृतमा पढ्नुस्

सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पुग्ने – प्रम ओली

२०७५ भदौ २ शनिवार

सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पुग्ने – प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिका लागि सूचना प्रविधिको उपभोगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूलनारासहित लिभिङ विथ आइसिटीले आयोजना गरेको कार्यक्रममा भिडियो सन्देशमा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालको सूचना...

विस्तृतमा पढ्नुस्

छानबिन समितिको प्रतिवेदन पेश भयो

२०७५ साउन १ मंगलवार

छानबिन समितिको प्रतिवेदन पेश भयो

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणसम्बन्धी छानबिन तथा सुझाव समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई प्रतिवेदन पेश गरेको छ । दूरसञ्चार सेवालाई भरपर्दो र सर्वसुलभ बनाउन, नियमित र व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट भएका कार्य र कार्यक्रमको अध्ययन र छानबिन...

विस्तृतमा पढ्नुस्

तपाईको स्मार्ट फोन धेरै टिकाउन यसो गर्नुहोस

२०७५ असार ९ शनिवार

तपाईको स्मार्ट फोन धेरै टिकाउन यसो गर्नुहोस

मोबाइल हाम्रो जीवनशैलीको महत्वपूर्ण पाटो बनिसकेको छ । मानिसका हातमा एउटा होइन, विभिन्न ब्रान्डका २–३ वटा मोबाइल हुन थालेका छन् । तर, हजारौँ मूल्यका यी सामग्री सामान्य कुरामा ख्याल गर्न नसक्दा चाँडै बिग्रन सक्छन् । केही त्यस्ता सामान्य कुरा, जसको...

विस्तृतमा पढ्नुस्
Top