Category: सुचना/प्रविधि

जुकरबर्ग दोस्रो सन्तानका लागि प्रतिक्षा

२०७३ चैत १ मंगलवार

जुकरबर्ग दोस्रो सन्तानका लागि प्रतिक्षा

फेसबुकका सिइओ मार्क जुकरबर्ग र उनकी पत्नी पि्रसिल्ला दोस्रो सन्तानका लागि प्रतिक्षारत छन् । आफ्नी श्रीमतीले चाँडै अर्की छोरी जन्माउन लागेको जानकारी जुकरबर्गले फेसबुकमार्फत दिएका हुन् । यी दम्पत्तिसँग अहिले १५ महिनाकी छोरी म्याक्स छिन् । बिहिबार जुकरबर्गले आफ्नो फेसबुक...

विस्तृतमा पढ्नुस्

मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु

२०७३ चैत १ मंगलवार

मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु

नेपाल पत्रकार महासंघ मेरो एफ.एम. प्रतिष्ठान शाखाको हिजो बसेको छैठौ साधारणसभाले  अध्यक्षमा बिन्दु त्रिपाठी सर्वसम्मत निर्वा्चित हुनुभएको छ । उक्त शाखाको साधारणसभाले उपाध्यक्षमा मधुसुधन पाठक, महिला उपाध्यक्षमा सर्मिला परियार, सचिवमा मोहन श्रेष्ठ, सहसचिवमा केशव भट्ट र कोषाध्यक्षमा सृजना श्रेष्ठ तथा सदस्यमा अनिता घिमिरे छिन् भने...

विस्तृतमा पढ्नुस्

केन्या संग नेपालको खेल घरेलु मैदानमा

२०७३ फागुन २८ शनिवार

केन्या संग नेपालको खेल घरेलु मैदानमा

नेपाललाई दह्रोसँग पराजित गरेको केन्याले त्यो खेलको जितपछि ‘रेलिगेशन’ को खतरा मात्र टारेन, प्ले–अफको अर्को खेलमा पुनः नेपाललाई १५ रनले पराजित गर्यो र आफूलाई डिभिजन–२ मा नेपालभन्दा माथि राख्यो। दुई वर्षअघि डिभिजन–२ मा केन्याबाट भोगेको यही पराजयको बदला लिने अवसर...

विस्तृतमा पढ्नुस्

मोबाइल एपमा विश्वास गर्दा गर्भ रहला !

२०७३ फागुन ४ बुधवार

मोबाइल एपमा विश्वास गर्दा गर्भ रहला !

गर्भधारण गर्नबाट बच्नका लागि भन्दै प्रयोग गरिने फर्टिलिटी ट्रयाकिंग एपको विषयलाई लिएर यौन स्वास्थ्य विशेषज्ञहरुले सन्देह प्रकट गर्ने गरेका छन् । उनीहरुका अनुसार यस्ता एपकोे प्रभावकारीताका विषयमा अझै शोधको आवश्यकता छ । ती एपहरुले रजश्वलाका विषयमा जानकारी प्रदान गर्दछन् र...

विस्तृतमा पढ्नुस्

नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै

२०७३ माघ २५ मंगलवार

नेपाली युवाले विकास गरेको समाजिक सञ्जाल एप ‘रेस्पेक्ट’ आउँदै

नेपाली युवाहरुले विकास गरेको समाजिक सञ्जाल मोबइल एप ‘रेस्पेक्ट’ सार्वजनिक गर्ने को तयारी पूरा भएको छ । अब केही समयपछि नै यो समाजिक सञ्जाल एप्स सार्वजनिक हुनेछ । यो एण्ड्रोएड र आएओएस दुबै भर्सनमा आउनेछ । यो एपले विशेष गरी...

विस्तृतमा पढ्नुस्
Top