Category: अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पकाे विधेयक अस्वीकृत

२०७४ फागुन ४ शुक्रवार

डोनाल्ड ट्रम्पकाे विधेयक अस्वीकृत

एजेन्सी , ४ फागुन।  अमेरिकी संसदले डीभी चिठ्ठा बन्द गर्ने विधेयक अस्वीकृत गरेको छ। अमेरिकाको माथिल्लो सदन सिनेटले डीभी चिठ्ठा लगायतका चारवटा आप्रवासी सम्बन्धी विधेयक अस्वीकृत गरेको हो। सत्तारुण दल रिपब्लिकनका दुई सांसदले सिनेटमा दर्ता गराएको डीभी चिठ्ठा बन्द गर्ने,...

विस्तृतमा पढ्नुस्

मन्त्री र कर्मचारीलाई यौन सम्बन्धमा प्रतिबन्धको घोषणा

२०७४ फागुन ३ बिहीवार

मन्त्री र कर्मचारीलाई यौन सम्बन्धमा प्रतिबन्धको घोषणा

एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले मन्त्री र तिनका कर्मचारीबीच हुने यौन सम्बन्धमा प्रतिबन्ध लगाइने बताएका छन् । मन्त्रिमण्डलमा रहेका उपप्रधानमन्त्रीको सम्बन्ध एउटी पूर्वकर्मचारीसँग भएको सार्वजनिक भएपछि उनले यस्तो घोषणा गरेका हुन् । एउटा पत्रकार सम्मेलनमा बोल्दै बार्नबी जोइसको आचरणलाई...

विस्तृतमा पढ्नुस्

खाम खोल्दा अमेरिकी राष्ट्रपति ट्रम्पकी बुहारी अस्पताल भर्ना

२०७४ फागुन १ मंगलवार

खाम खोल्दा अमेरिकी राष्ट्रपति ट्रम्पकी बुहारी अस्पताल भर्ना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी बुहारी बेनेसा ट्रम्प आफ्ना पतिको नाममा आएको शंकास्पद खाम खोल्दा अचानक बिरामी परेकी छन्। पति डोनाल्ड ट्रम्प जुनियरको नाममा आएको शंकास्पद पत्र खोल्दा खामभित्र रहेको सेतो पाउडरका कारण बेनेसा ट्रम्प अचानक बिरामी परेकी हुन्। सोमबार भएको...

विस्तृतमा पढ्नुस्

ट्रम्प र पुटिनबीच फाेनवार्ता

२०७४ फागुन १ मंगलवार

ट्रम्प र पुटिनबीच फाेनवार्ता

वासिङ्टन, अमेरिका, १ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच हालै भएको रसियाली विमान दुर्घटना, मध्यपूर्वको शान्ति प्रक्रिया तथा उत्तर कोरियाबारे विविध बिषयमा फोनवार्ता भएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसद्वारा मङ्गलबार जारी विज्ञप्ति...

विस्तृतमा पढ्नुस्

भुकेकाे भन्दै नाै अाेटा कुकुरकाे हत्या

२०७४ फागुन १ मंगलवार

भुकेकाे भन्दै नाै अाेटा कुकुरकाे हत्या

तमिलनाडु, १ फागुन । एक खबरका अनुसार, तमिलनाडुका नशामा धूत एकजना युवकले आफुलाई देखेर कुकुरहरू भुकेको भन्दै नौ वटा कुकुरको बच्चा मारेपछि कानूनको फन्दामा परेको खबर छ । आरोपीका अनुसार, आफुलाई कुकुरले हैरान पारेको र सहन नसकेपछि मारेको बयान दिएका...

विस्तृतमा पढ्नुस्
Top