Category: अन्तर्राष्ट्रिय

साउदी अरब: महिलालाइ गाडी चलाउन दिएकाे बिराेधमा कारमा अागजनी

२०७५ असार २४ आइतवार

साउदी अरब: महिलालाइ गाडी चलाउन दिएकाे बिराेधमा कारमा अागजनी

साउदी अरबको मक्का प्रान्तमा केही मानिसहरुले एक महिलाको कारमा आगो लगाइदिएका छन् । महिलालाई ड्राइभिङको अधिकार दिनु ‘भगवानको इच्छा विरुद्धको कदम’ भन्दै ती पुरुषहरुले महिलाको कारमा आगो लगाएको बताइन्छ । यसअघि उनीहरुले पीडित महिलालाई कार चलाउन रोकेका थिए र नमाने...

विस्तृतमा पढ्नुस्

अमेरिकामा बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु

२०७५ असार २२ शुक्रवार

अमेरिकामा बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु

सिमाक्षेत्रबाट अमेरिका छिर्ने कागजपत्रविहिनहरुका बालबालिकाहरुलाई बाबुआमाबाट अलग राखिएको भन्दै विरोध भएकोमा वास्तविक बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु गरिएको छ । बालबालिकालाई बाबुआमासँग भेटाउनु अगाडि वास्तविक बाबुआमा भए नभएको सुनिश्चित गर्न डीएनए परिक्षण सुरु गरिएको संघीय अधिकारीहरुले पुष्टी गरेका छन्...

विस्तृतमा पढ्नुस्

शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग

२०७५ असार २२ शुक्रवार

शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन बनाउन संसदसँग ट्रम्पको माग

काठमाडाै, २२ असार । स्वतन्त्रता दिवसको भोलिपल्टै बिहिबार विहान लगातार तीनवटा ट्वीट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै लामो प्रकृयाविनै शरण खोज्ने र कागजपत्रविहिनलाई देशनिकाला गर्ने कानुन पारित गर्न संसदलाई आग्रह गरेका छन् । अमेरिकाको लामो र महँगो प्रकृया मूर्खतापूर्ण...

विस्तृतमा पढ्नुस्

यसकारण गरिन आमाले अाफ्नै छोरालाई गोली हानी हत्या !

२०७५ असार २१ बिहीवार

यसकारण गरिन आमाले अाफ्नै छोरालाई गोली हानी हत्या !

 अमेरिकामा एक ९२ वर्षीया बृद्धले आफ्ना ७२ वर्षीय छोरालाई गोली हानी हत्या गरेकी छन्। प्रहरीका अनुसार उनका छोरा ९२ वर्षीया बृद्ध आमालाई बृद्धाश्रम पठाउन चाहन्थे। छोराको कुरा सुनेर आमा यति धेरै रिसाइन की गोली प्रहार गरी छोराको हत्या नै गरिन्।...

विस्तृतमा पढ्नुस्

यौन दुव्र्यवहार मुद्धाले काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई अप्ठेरो

२०७५ असार २० बुधवार

यौन दुव्र्यवहार मुद्धाले काँग्रेस आइका अध्यक्ष राहुल गान्धीलाई अप्ठेरो

भारतीय कांग्रेसकी सामाजिक सञ्जाल एकाइकी प्रमुख एक २८ वर्षीया महिलाले पार्टीका अर्का सहकर्मीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । कांग्रेस आईकी सामाजिक सञ्जाल प्रमुख दिव्या स्पन्दनाले यौन दुव्र्यवहार गरेको आरोपमा आफ्ना सहकर्मीमाथि मुद्दा दायर गरेकी हुन् । उनले आफ्ना...

विस्तृतमा पढ्नुस्
Top