Category: अन्तर्राष्ट्रिय

कतार अदालतद्वारा एक नेपालीलाई ‘गोली हानी’ मृत्युदण्ड दिन आदेश

२०७५ जेठ २२ मंगलवार

कतार अदालतद्वारा एक नेपालीलाई ‘गोली हानी’ मृत्युदण्ड दिन आदेश

कतार । कतारमा एक नेपालीलाई गोली हानेर मृत्युदण्ड दिन अदालतले आदेश दिएको छ । कतारको तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको इजलासले नेपाली नागरिक अनिल चौधरीलाई गोली हानेर मृत्युदण्ड दिन आदेश दिएका हुन् । उनीमाथि कतारी नागरिक उमैर मोहोम्मद उमैर...

विस्तृतमा पढ्नुस्

उत्तर कोरीयामा रक्षा मन्त्री र सैनिक प्रमुख फेरिए

२०७५ जेठ २१ सोमवार

उत्तर कोरीयामा रक्षा मन्त्री र सैनिक प्रमुख फेरिए

सोल, २१ जेठ । अमेरिकासँगको वार्ताको पूर्वसन्ध्यामा उत्तर कोरीयाले सैनिक नेतृत्वमा ठूलो फेरबदल गरेको छ । अमेरिकासँग यही जुन १२ तारिखमा वार्ताको तयारी गरिरहेको उत्तर कोरियाले आफ्नो रक्षा मन्त्री र सैनिक प्रमुख फेरेको हो । यसरी सैनिक नेतृत्वमा गरेको व्यापक...

विस्तृतमा पढ्नुस्

जापानले ल्यायो सबैभन्दा द्रुत गतिको रेल

२०७५ जेठ २१ सोमवार

जापानले ल्यायो सबैभन्दा द्रुत गतिको रेल

टोकियो, २१ जेठ । जापानको रेलमार्ग कम्पनी जेआर ईस्टले सन २०१९ सम्ममा शिंकानसेन बुलेट ट्रेनको अर्को नयाँ मोडलको परीक्षण गर्ने तयारी गरिरहेको छ । जसको अधिकतम रफ्तार ३६० किमि प्रतिघन्टा हुनेछ । रेलसेवाका एक अधिकारीले रेल परिक्षणमा एडवांस ल्याब्स फोर...

विस्तृतमा पढ्नुस्

ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ को मृत्यु

२०७५ जेठ २१ सोमवार

ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ को मृत्यु

ग्वाटेमाला सिटी, ग्वाटेमाला, २१ जेठ।  सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी...

विस्तृतमा पढ्नुस्

वैज्ञानिकहरुले पत्ता लगाए पानी, धातु भएको, बाहिरी ग्रह

२०७५ जेठ २१ सोमवार

वैज्ञानिकहरुले पत्ता लगाए पानी, धातु भएको, बाहिरी ग्रह

लन्डन, २१ जेठ । वैज्ञानिकहरुले सौर्यमण्डल भन्दा बाहिरको एक ग्रहमा धातु र पानीको सम्भावना देखेका छन् । बेलायतको क्यामब्रिज विश्वविद्यालय र स्पेनको एस्ट्रोफिजिका डे केनरियास विश्वविद्यालयका अनुसन्धान टोलिले उक्त खोज गरेका हुन् । यो अहिलेसम्म पत्ता लागेको ग्रहहरुमध्ये सबैभन्दा कम...

विस्तृतमा पढ्नुस्
Top