देश बिदेश का कार्यक्रम मा ब्यस्त बन्दै मोडल मुस्कान सिङ !

२०७३ असोज १६ आइतवार
Shikhar News

भिमसेन के सी :- २०४५ साल मा जाजरकोट मा जन्मिए कि मुस्कान सिङ एति बेला देश बिदेस का स्टेज मा बेस्त देखिन्छिन राम्रो नृत्य कला भयकी र भबिस्य मा राम्रो सम्भाबना बोकेकी डान्सर हुन उनि । झन्डै एक दर्जन म्युजिक भिडियो मा अभिनय गरि सके कि सिङ ले सुचना केन्द्र डट कम संग कुरा कानी गर्दै यसो भन्निन नेपाल मा थुप्रै स्टेज कार्यक्रम मा ब्यस्त छु दर्सक को माया हौसला ले झन राम्रो गर्ने प्रयाश गर्दै छु उन ले भनिन दर्शक ले खुब रुचायको महसुश गरि रहेको छु । तेहि माया सधै गर्न का लागी पनि सबै लाइ अनुरोध गरिन ।भर्खरै मात्र दुबै को कार्यक्रम सकेर नेपाल आयकी सिङ ले दुबै मा नेपाली दर्सक को माया लाइ कहिल्य नि नभुल्ने बचन दिइन ।उहा को सांगितिक जिबन ले शिखर चुम्न सफल होस हाम्रो तर्फ बाट मुस्कान सिङ लाइ सुभकामना ।

https://www.youtube.com/shared?ci=iRh-g0h89b8