पूर्व उधोगमन्त्री महेश बस्नेतद्दारा व्यवस्थापिका-सम्सद प्रती आभार व्यक्त

२०७३ असोज १६ आइतवार
Shikhar News
Spread the love

 

पूर्व उधोगमन्त्री महेश बस्नेतले बहुप्रतिछित ‘औधोगिक व्यवसाय एन २०७३’ विहिवार व्यवस्थापिक संसदको पूर्ण बैठकले पारीत भएकोमा संसद प्रती आभार व्यक्त गरेका छन । ‘मेरो पालमा व्यवथपिक सदनमा पेश भएको बिधेयक अहिले आएर पासा भएको छ । यसबाट सबै भन्दा खुशी मलाई लागेको छ । यस कार्यमा मलाई साथ दिने उधोगमन्त्रालयका सचिव,सहसचिव,कर्माचारीहरु,उधोगी,व्यवसायी निजीक्षेत्र,सन्चारकर्मी सबैलाई धन्यवाद दिन चाहन्छु’पुर्वमन्त्री वस्नेतले भने ।

उक्त विधेक क्याबिनेटको अर्थ समितिमा लामो समय देखी अड्किएको थियो । अर्थमन्त्रालयले उधोगी व्यवसायिलाई राज्यका तर्फबाट दिने सेवा सुबिधा र छुटका सन्दर्भमा किचलो निकालेका कारण पुर्वमन्त्री वस्नेत र तत्कालिन अर्थमन्त्री रामशरण महत बिच निकै बिवाद परेको थियो । निजी क्षेत्रले उत्सहका साथ स्वागत गरेको एनको धारा २२ देखी धारा २९ सम्मा अर्थमन्त्रलयले हटाउन चाहेको थियो । ठुलो संघर्स गरेर ति धाराहरु यथावत राखी व्यवस्थापिका-सँसदमा दर्ता गराउने काम पूर्व उधोगमन्त्री वस्नेतको पालामा भएको थियो ।

तीन दशक अघी बनेको औधोगिक व्यवसाय एन २०४९ लाई प्रतिस्थापन गर्ने गरी नयाँ विधेक ल्याइएको छ ।