रामकृष्णको १५ औं एल्बम सार्वजनिक

२०७३ असोज १६ आइतवार
Shikhar News
Spread the love

 

नेपाली सुगम संगितका एक होनहार प्रतिभा चर्चित गायक सुमधुर स्वरका धनी रामकृष्ण ढकाल आफ्नो १५ गिती एल्बम लियर आएका छन । आवरण नाम दीइयको एल्बमामा चर्चित नयाँ पुराना गीताकारहरुले शब्द कोरेका छन । गीतकारहरु उत्तम संजेल, रमेश वीजी, आनन्द अधिकारी, बिनोद बन्जारा, एक नारायण भण्डारी, डा.आश बहादुर तामाङ, देवेन गीरी, प्रज्जवल शमंशेर जबराका शब्दमा हरि लम्साल, न्यू बज्रचार्य, राजेश थापा, शिखर सन्तोष, सुगम पोखरेल, किरण कँडेल लगायतका संगीतकारको संगीत समावेश गरिएको छ ।

काठमाण्डौको पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भव्य रुपमा सार्वजनिक गरियको ढकालको एल्बम उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट विमोचन गरिएको थियो । कार्यक्रमामा चल्चित्र कलाकार र गीत संगिता क्षेत्रका हस्तीहरुको उपस्थीती थियो । ढकालले कार्यक्रमामा गायका एक दर्जन गीत सुनेर अथितीहरुले मनिरन्जन लिय ।