कार्यकक्षमै घुस लिदा लिदै नापी कार्यालयका प्रमुख अख्तियारको फन्दामा

२०७३ असोज २० बिहीवार
Shikhar News
Spread the love

 

काठमाडौंस्थित चावहिलको नापी कार्यालयमा प्रमुख तथा प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव दुई लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुस रककाठमाडौंस्थित चावहिलको नापी कार्यालयमा प्रमुख तथा प्रमुख नापी अधिकृत (उपसचिव) हजारी यादव दुई लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई यादव र सर्वेयर जितेन्द्र पण्डितलाई घुस रकम सहित नियन्त्रणमा बताइएको छ ।
आयोगका अनुसार यादवले जग्गा हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको दुई लाख रुपैयाँ घुससहित कार्यकक्षबाट पक्राउ परेका हुन् । उनले सर्वेयर पण्डित मार्फत घुस लिएका अख्तियारको दाबी छ ।म सहित नियन्त्रणमा बताइएको छ ।
आयोगका अनुसार यादवले जग्गा हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको दुई लाख रुपैयाँ घुससहित कार्यकक्षबाट पक्राउ परेका हुन् । उनले सर्वेयर पण्डित मार्फत घुस लिएका अख्तियारको दाबी छ ।